संखुवासभा - संखुवासभाको पाँचखपन नगरपालिका–वाना भाङ्गटारमा अवस्थित पाथिभरा मन्दिर धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा परिचित छ। स्थानीयवासी मात्र नभई टाढाटाढाबाट भक्तजन यहाँ दर्शन गर्न आउने गर्छन्।