विचार

    Showing १-२ of items.
  • कहिले सेवा निवृत्त हुने साथी ? "घर किन्दाको ऋण बाँकी छ यार "

    साथीहरू गाउँमा जन्मे हुर्के । कहिल्यै यसो सरसापट बाहेक खासै ऋणमा भए जस्तो लागेन । युवावस्थामा विदेश गए । कतिले आय आर्जन गरे । कतिले देशमै व्यवसाय वा पेसा गरेर सहर झरे । सहरमा जायजेथा जोडे। त्यति बेला पनि खासै ऋण लगाएनन् । समयले कोल्टे फेर्‍यो । विभिन्न शीर्षकमा तिनै साथीहरू बेलायत आएर सपरिवार बसेका छन् ।  अहिले धेरैका कपाल फूलेका छन् । यता दुख्ने र उता दुख्ने लगायत कोलेस्ट्रोल देखि रक्तचाप वा कति लाई त मधुमेह सम्मले पिरोलेको छ । छोराछोरीले नेपाली बुझे पनि बोल्न हिचकिचाउँछन् । नातिनातिनाले नेपाली बुझ्ने कुरो भएन । पारिवारिक भाषा समेत झन्डै अङ्ग्रेजी नै भइसक्यो ।मुस्किलले कहिलेकाहीँ प्रत्यक

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १२१ पटक पढिएको
  • खुला आकाश मुनि बाँच्ने सत्र लाख भारतीय र चन्द्र यान

    गत दुई दशकको तीव्र विकासले गर्दा भारत अहिले विश्व कै प्रमुख अर्थतन्त्रमा पर्दछ! केही दशकमै एक दुई नम्बरमा पर्ने आँकडा प्रशस्त छन् यदि सही नेतृत्व प्राप्त भइरह्यो भने! तर भारत, चीन, रसिया, ब्राजिल जस्ता देशले अर्थ तन्त्रमा जति नै सुधार गरे पनि हरेक जनता सामु त्यसको सकारात्मक पहुँच हुँदैन किनकि त्यहाँको सामाजिक सुरक्षा पद्धति अझै तेस्रो विश्वका मुलुक सरहको छ !३० वर्ष अघि एक जना पनि बिलिनियर नभएको भारतमा अहिले झन्डै दुई सय जति छन् र यो सङ्ख्या तीव्र रूपमा बढ्दो छ ! यसको विपरीत भारत मै सत्र लाख बढी नागरिक घरबारविहीन छन् । चन्द्र यानको सफलता तिनलाई मतलब छैन । हुन त मध्यम वर्गीय जनता उत्तिकै बढ्दै छ

    • प्रकाशित मितिः भदौ ७, २०८०
    • २९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.