All Posts By भोजराज घिमिरे

    Showing ४१-५० of १,६३२ items.
  • पक्राउ परे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक

    काठमाडौंः प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई उनीहरुको निवासबाट आज बिहान पक्राउ गरेको छ ।गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले उनीहरुलाई पक्राउ गरेको हो । लेखक भक्तपुरको कुटुन्जेस्थित निवासबाट र ओली भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका हुन् ।नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यान मुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्व प्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहे पनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १२७ पटक पढिएको
  • चुनावअघि नै भावी अर्थमन्त्रीका रुपमा चर्चा गरिएका डा. स्वर्णिम वाग्ले भए अर्थमन्त्री

    तनहुँः तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य स्वर्णिमा वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन् । वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधी गरेका छन् ।वाग्लेसँग राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) को एशिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए । वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन् ।२०७२ सालको महाभूकम्पपछि पुनर्निर्मा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १०७ पटक पढिएको
  • पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने तयारी

    काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आवश्यक सबै प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ । नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ पर्न लागेका हुन् ।सो प्रतिवेदनमा ओली र लेखकलाई ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । ओली र लेखकको निवासमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्ष

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १०१ पटक पढिएको
  • मन्त्रिपरिषदमा सबैभन्दा बढी बागमती प्रदेशका मन्त्री

    इटहरी ।  प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा बागमती प्रदेशका सबैभन्दा धेरै मन्त्री छन् ।बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सस्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।खनाल काठमाडौँ–६, श्रेष्ठ, काठमाडौँ–८, पोखरेल काठमाडौँ–५, डा.तिमल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनस

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ९१ पटक पढिएको
  • नेपालका ४३ औँ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी

    काठमाडौंः हिजोदेखि बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । ३६ वर्षीय शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए । २०७९ सालदेखि उनी राजनीतिमा जोडिएका थिए ।शाहको जन्म बुवा स्वर्गीय नारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो । उनको प्रारम्भिक पढाइ नरदेवीकै जलजला स्कुलमा भएको र माध्यमिक तहको पढाइ तीनकुनेको भीएस निकेतनमा भएको थियो । स्नातक तहको पढाइ काठमाडौंको ह्वाइट हाउस कलेजमा भएको थियो ।स्नातकोत्तर तहको पढाइ उनले भारतको बैंगलोरस्

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १४५ पटक पढिएको
  • नवनियुक्त अर्थमन्त्रीले स्वर्णिम वाग्लेले गरे १५ ऐन खारेजीको निर्णय

    काठमाडौंः नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार सम्हालेकै दिन १५ वटा पुराना तथा अप्रासङ्गिक ऐन खारेज गर्ने निर्णय गरेका छन् ।उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिशका आधारमा ती ऐन हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ । अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक संरचना र नीतिसँग मेल नखाने, दोहोरोपन र अनावश्यक नियन्त्रण सिर्जना गर्ने ऐनहरू हटाइएको जनाएका छन् ।खारेज गर्न लागिएका १५ ऐन (सूची)ः१. आय टिकट दस्तुर ऐन, २०१९२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२३. निजी वन जंगल राष्ट्रियकरण ऐन, २०१३४. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३५. क्षतिपूर्ति ऐन, २०१९६. विर

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २०३ पटक पढिएको
  • नयाँ सरकारको पूर्वसन्ध्यामा १४ अङ्क बढ्यो शेयर बजार, १३ अर्ब रुपैयाँको कारोबार

    इटहरी ।  नयाँ सरकार गठनको अघिल्लो दिन हिजो बिहीबार नेपाली शेयरबजार परिसूचक नेप्से १४.२१ अङ्कले बढेर २९५०.१६ बिन्दुमा अडिएको छ । ० दशमलव ४३ प्रतिशतले सूचक बढेको बजारमा ३४२ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३०५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९८ हजार ७१७ रुपैयाँको शेयर कारोबार भएको छ ।१० उपसूचक बढ्दा सर्वाधिक बढ्नेमा जलविद्युत समूह परेको छ । १.५६ प्रतिशतले सो समूह वृद्धि हुँदा उत्पादन तथा प्रशोधन समूहको १.५० प्रतिशत बढेको छ ।होटल तथा पर्यटन समूह ०.८१ प्रतिशत, लगानी समूह ०.५१ प्रतिशत, बैंकिङ समूह ०.३७ प्रतिशत, फाइनान्स समूह ०.१७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२० प्रतिशत, नि

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १७९ पटक पढिएको
  • रामनवमीमा शपथ लिएका बालेनले चलाऊन् ‘रामराज्य’

    खेमचन्द्र अधिकारीभ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भए । जेनजीको समर्थनमा नेपालमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारका लागि शपथ ग्रहण गर्नुभयो । नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकियो । अन्तरिम सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरी झण्डै दुई तिहाइ सांसदको नेतृत्व गरेको रास्वपालाई राजकाज सञ्चालनको अभिभारा आज २०८२ चैत १३ गतेदेखि सुम्पिएको छ ।संयोगले नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको दिन रामनवमी पर्व परेको छ । नय

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ३०१ पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद्को पहिलो बैठकका ४ निर्णय

    काठमाडौंः आज शपथ ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ४ ओटा निर्णय गरी सार्वजनिक गरेको छ ।यस्ता छन् बैठकका निर्णयः१. भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।२. नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।३. सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)४. भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५५ पटक पढिएको
  • नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

    काठमाडौंः नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् ।निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी भएर ४० वर्षभन्दा बढी काम गरेकी छिन् ।२०१७ साल पुसमा राजविराजमा जन्मिएकी वरिष्ठ अधिवक्ता भण्डारी कानुन व्यवसायमा सक्रिय थिइन् । कानुनमा स्नातक गरेकी उनले केही वर्षअघि राष्ट्रिय सूचना आयोग

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे