इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको हो ।
नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९८ हजार ७०० रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ प्रति तोला ५ हजार २० रुपैयाँ निर्धारण भएको छ ।


















