आर्थिक

    Showing ६४१-६५० of १,२७२ items.
  • साढे १३ अङ्क बढ्यो शेयर बजार, १२ अर्ब रुपैयाँको शेयर किनबेच

    इटहरी । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २८१२.३४ विन्दुमा अडिएको छ ।आज नेप्सेमा सूचीकृत ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्सेमा सूचीकृत ६ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक १ दशमलव ५९ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक समूह ०.६४ प्रतिशत, लगानी समूह ०.६१ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.३६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत बढेको छ ।बजार बढे पनि जीवन बीमा समूह सर्वाधिक ०.३१ प्रतिशतले घटेको छ । लघ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २५८ पटक पढिएको
  • धितोपत्र बोर्ड ‘ग्लोबल मनि विक’ मनाउँदै, चैत २ गते भयो शुरु

    काठमाडौंः नेपाल धितोपत्र बोर्डले हिजो चैत २ गतेदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाइरहेको छबोर्डले शेयरबजारमा लगानी गर्ने युवा तथा सर्वसाधारणलाई बजारमा लगानी गर्नुअघि र लगानी गरेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने मुख्य सन्देश दिएको जनाएको छ ।बोर्डले लगानीकर्तालाई उपयुक्त सूचना लिएर मात्रै दोस्रो बजारमा कारोबार गर्न, सूचीकृत कम्पनीको आधिकारिक रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, देशको समग्र आर्थिक स्थिति, हेरेर मात्रै लगानी गर्न अनुरोध गरेको छ ।सामाजिक सञ्जालहरूमा अरुको पोष्ट देखेर शेयर नकिन्न, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर पार्ने हुँदा यससम्बन्धि जानकारी लिन र कर्नरिङ तथा मूल्यमा ह

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २५८ पटक पढिएको
  • सुनको मूल्य १०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

    इटहरी ।  आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • २७५ पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः चैत २, २०८२
    • २८६ पटक पढिएको
  • उतारचढावका बीच आइतबार नेप्सेमा सामान्य अङ्कको सुधार

    इटहरी ।  चैत महिनाको पहिलो दिन हिजो नेपाली शेयरबजारमा झिनो अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १ लाख २४ हजार ४९० पटक किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको शेयर कारोबार भएको छ ।९ समूहमा हरियाली छाएको बजारमा सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूह २.८३ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.७४ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, बैंकिङ समूह ०.२१ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०

    • प्रकाशित मितिः चैत २, २०८२
    • २२४ पटक पढिएको
  • पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ मूल्यवृद्धि

    इटहरी ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।हिजो निगमले विज्ञप्ति जारी गरी आजदेखि लागू हुने गरी पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो ।अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।मूल्य समायोजनपछि पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४

    • प्रकाशित मितिः चैत २, २०८२
    • ३४८ पटक पढिएको
  • २ घण्टामा झण्डै ८ अर्ब रुपैयाँको भयो शेयर कारोबार

    इटहरी ।  आज शेयर बजारमा उतारचढाव जारी छ । बजार ह्वात्त बढ्ने र फेरि तल झर्ने क्रम बारम्बार चलिरहेको छ । जसका कारण कारोबार रकम बढ्न पुगेको छ ।१ बजेसम्ममा जम्मा ७ करोड ९७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ग्रीन लाइफ हाइड्रोपावरको शेयर किनबेच भएको छ । सो कम्पनीको ६४ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज प्रि ओपन सेसनमा ४ दशमलव ४४ अंकले बढेर २८२४ अंक पुगेको नेप्से सवा ११ बजे २८१९ मा झरेको थियो । साढे ११ बजे २८३४ वरपर कारोबार भएको नेप्से १२ बजे २८३८ भन्दा माथि पुगेको थियो ।त्यसपछि बिक्री चाप बढ्न थालेपछि घटेको नेप्से पौने १ बजे २८०९ अङ्कसम्म झरेको थियो । जुन

    • प्रकाशित मितिः चैत १, २०८२
    • ४५७ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी । आज चैत महिनाको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • २४३ पटक पढिएको
  • चैतको पहिलो दिन आज यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पै

    • प्रकाशित मितिः चैत १, २०८२
    • २१९ पटक पढिएको
  • विद्युतीय सवारी खरीद गर्नेमा नेपाल विश्वमै दोस्रो स्थानमा

    इटहरी । नेपालले विद्युतीय सवारी साधन (ईभी) को खरीद हिस्सामा विश्वमा दोस्रो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एम्बरको तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा नयाँ कार बिक्रीको ७३ प्रतिशत ईभी रहेको छ । नर्वे ९७ प्रतिशतसहित पहिलो स्थान मा हुँदा डेनमार्क ६९ प्रतिशतसहित तेस्रो र स्वीडेन ६१ प्रतिशतसहित चौथो स्थानमा छन् ।नेपालमा सन् २०१९ मा जम्मा ८ प्रतिशत रहेको ईभी बजार हिस्सा ६ वर्षपछि ६५ प्रतिशतबिन्दु बढेर ७३ प्रतिशत पुगेको हो । सरकारले पेट्रोलियम गाडीमा २०० प्रतिशतसम्म कर लगाएर ईभीमा जम्मा १० देखि ८० प्रतिशत (मोटर क्षमताअनुसार) मात्रै भन्सार र एक्साइज राखेको छ । यसले ईभ

    • प्रकाशित मितिः चैत १, २०८२
    • २०८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल