आर्थिक

    Showing ७२१-७३० of १,२७२ items.
  • साताको पहिलो दिन हिजो सवा १० अङ्क झर्याे नेप्से सूचक

    इटहरी ।  साताको पहिलो कारोबार दिन हिजो नेपाली शेयर बजार मापक परिसूचक नेप्से ०.३७ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६९८.४४ अङ्कमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३३० वटा कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये लगानी र अन्य समूह मात्रै क्रमशः ०.०८ र ०.४६ प्रतिशतले बढेको बजारमा होटल समूह सर्वाधिक अर्थात २.१३ प्रतिशतले घटेको थियो ।सुपर मादी हाईड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख ४८ हजार १५५ रुपैयाँको शेयर किनबेच भएको बजारमा आँखुखोला जलविद्युत्, रिड

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १६८ पटक पढिएको
  • घट्यो सुनचाँदीको भाउ

    इटहरी ।  हिजो झैँ आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ७१० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६२० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३७४ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन हिजो २७.१९ अंकले बढ्यो शेयर बजार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.०१ प्रतिशत अर्थात २७.१९ अङ्कले बढेर २ हजार ७०८.७० बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर १ लाख ८ हजार ८१७ पटक किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापारबाहेक सबै समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा र अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले बढ्दा व्यापार समूह ०.४८ प्रतिशतले घटेको थियो ।युनियन हाईड्रोको सर्वाधिक ५८ करोड ७७ लाख ६३ हजार ८६२ रुपैयाँको शेयर किनबेच भएको बजारमा राधी व

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३०२ पटक पढिएको
  • विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण

    विराटनगर, — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थित भई उक्त गाडीको भव्य अनावरण गर्नुभएको हो।विराटनगरका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि. ले सार्वजनिक गरेको यस गाडीको सुरुवाती मूल्य रु. ४९.९९ लाख तोकिएको छ। कार्यक्रममा शारडा ग्रुपका निर्देशक प्रदीप शारडा, SPG अटोमोबाइल्स प्रा.लि. का सहायक महाप्रबन्धक आशिष दाहाल, ग्राहकहरू, अटोमोबाइल क्षेत्रका प्र

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २७६ पटक पढिएको
  • शनिबार खुल्दै कोटेश्वरको भाटभटेनी, क्षति भएको पाँच महिनापछि सञ्चालन हुँदै

    काठमाडौंः जेनजी आन्दोलनका क्रममा क्षति भएको पाँच महिनापछि माघ २४ गते शनिबार कोटेश्वरको भाटभटेनी खुल्ने भएको छ । भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी त्यसपछि बन्द थियो ।‘आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ ।देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थियो ।भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यका लागि सबै ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३०६ पटक पढिएको
  • घट्यो सुनचाँदीको भाउ, सुनको भाउ फेरि तोलाको ३ लाख रुपैयाँभन्दा तल

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ घटेर फेरि तोलाको ३ लाख रुपैयाँभन्दा तल झरेको छ । चाँदीको भाउ पनि आज तोलामा ६२० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २५७ पटक पढिएको
  • कोशी प्रदेशमा पर्यटन विकासका लागि नीति, निजी क्षेत्र र सहकार्य अपरिहार्य : साझा संवादको निष्कर्ष

    विराटनगर । कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, निजी क्षेत्रको नेतृत्व र सरकार–निजी–समुदायबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्षका साथ ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ। इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सभाहलमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, शैक्षिक संस्थाका विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै सहजीकरणकर्ता बसन्त अधिकारीले नेपालका प्रतिस्पर्धात्मक सबल पक्षहरूका रूपम

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २५४ पटक पढिएको
  • आजदेखि आईपीओ निष्कासन गर्दै होटल फरेष्ट इन

    इटहरी । होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि २ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्का

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३५२ पटक पढिएको
  • घट्यो अमेरिकी डलरको भाउ, युरो र स्टर्लिङको मूल्य पनि लाग्यो ओरालो

    इटहरी  । आज अमेरिकी डलरका साथै युरो र स्टर्लिङको भाउ पनि घटेको छ । अमेरिकी डलरको भाउ १ रुपैयाँ ७३ पैसा घटेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा निर्धारण भएको छ ।पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा, स्वीस फ्य्राङ्क एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर ए

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २५३ पटक पढिएको
  • घटेको शेयर बजारमा ४ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

    इटहरी ।  निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ६ को नमूना मतपत्र सार्वजनिक गरेको छ ।सो नमुना मतपत्रमा पहिलो लाइनमा एमालेको सूर्य चुनाव चिह्न सबैभन्दा अगाडि छ । त्यसपछि नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको पाँचकुने तारा, रास्वपाको घण्टी र राप्रपाको हलो छ ।चार लाइनमा चुनाव चिह्न भएको सो नमूना मतपत्रको पहिलो, दोस्रो र तेस्रो लाइनमा पाँच पाँच चुनाव चिह्न छन् भने अन्तिम लाइनमा २ चुनाव चिह्न छन् ।

    • प्रकाशित मितिः माघ २१, २०८२
    • ३२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल