आर्थिक

    Showing ८८१-८९० of १,२७२ items.
  • भोजपुर किसान कोदो थन्क्याउन व्यस्त

    भोजपुर । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ । व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३१४ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन झिनो अङ्कले घट्यो शेयर बजार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०३ प्रतिशत अर्थात् ०.७९ अङ्कले घटेर २ हजार ५६०.२९ बिन्दुमा अडिएको छ ।आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ६६ हजार ७९ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छाएको छ । आज होटल समूह सर्वाधिक अर्थात् १.१६ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात् ०.७१ प्रतिशतले घटेको छ ।आज साहस ऊर्जाको सर्वाधिक शेयर कारोबार भयो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १६ करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करो

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २५२ पटक पढिएको
  • बढ्याे सुनचाँदीकाे भाउ

    विराटचाेकः आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ । सुनकाे भाउ ताेलामा ७०० रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ३५ रुपैयाँ बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २३२ पटक पढिएको
  • सुनको भाउ २८०० रुपैयाँ बढ्यो, चाँदीको ६० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५० रुपैयाँ कायम भएको छ ।हिजो सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २८८ पटक पढिएको
  • घट्यो सुनचाँदीको भाउ

    इटहरी । आज पनि सुनचाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ९० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो । अस्ति आइतबार सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३९० पटक पढिएको
  • सुन र चाँदी दुवैको भाउ वृद्धि

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४३ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • १९९ पटक पढिएको
  • ईपीएस भाषा परीक्षा आजदेखि

    इटहरी । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि शुरु हुँदै छ । उत्पादन क्षेत्रमा काम गर्न जान आवेदन दिएकाहरुको आज परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान १ लाख २ हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका छन् ।भाषा परीक्षा दुई

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ४६३ पटक पढिएको
  • ०.१६ प्रतिशतले घट्यो मंसिरमा बैंकको ब्याजदर

    इटहरी ।  कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औसत ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतबिन्दुले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतबिन्दुका दरले ब्याज दिएका थिए । मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतबिन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०७ प्रतिशतबिन्दुले घटाएका छन् ।वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि प्रकाशन गरेको नयाँ ब्याजदरको सूचनाअनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २७० पटक पढिएको
  • सुनचाँदीको भाउमा भारी गिरावट, तोलामा घट्यो झण्डै ७ हजार रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार रुपैयाँ रहेको छ ।शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४७३ पटक पढिएको
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाइ इन्धनको यथावत्

    इटहरी । आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेको हो ।नेपाल आयल निगमका अनुसार भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ ।यस्तो छ निगमको विज्ञप्ति

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल