इटहरी । दुई पटक (सन् २०१२ र २०१६) को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो ।पौडेलले आफूले पाएको अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गरेका छन् । पौडेलले भने, ‘मेरो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गर्न चाहन्छु ।’
एजेन्सी । आइतबार दक्षिण अफ्रिकी क्रिकेट टोलीले यस्तो हार भोग्नुपर्यो, जुन उसले कल्पना पनि गरेको थिएन।एकदिवसीय शृंखला जितेपछि पनि इङ्ग्ल्यान्डबाट एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो हार बेहोर्नुपर्यो।साउथह्याम्प्टनमा ४१४ रनले हारेपछि दक्षिण अफ्रिकी टोलीले केवल ७२ रन मात्र बनाउन सक्यो।यो एकदिवसीय क्रिकेटको ५४ वर्षको इतिहासमा कुनै पनि टोलीको सबैभन्दा ठूलो हार हो।अफ्रिकाका सात ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन्। केवल चार ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सके। कोर्बिन बोसले सर्वाधिक २० रन बनाए।इङ्ग्ल्यान्ड टोलीमा जो रुट (१००) र ज्याकब बेथेल (११०) ले शतक बनाए। दुई ब्याट्सम्यान
एजेन्सी । विश्वकप छनोट अन्तर्गत चारवटा दक्षिण अमेरिकी टोलीले समान ३-० को जित दर्ता गरेका छन्। शुक्रबार बिहान भएका ५ खेलमध्ये पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेले। बाँकी सबै खेल समान नतिजामा टुंगिएका छन्। अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको २ गोलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ। मेस्सीले ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।७६ औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थप्दा मेस्सीले ० औँ मिनेटमा तेस्रो गोल थपे। विश्वकप छनोटको अन्तिम खेल अघि अर्जेपन्टिनाले दोस्रो स्थानको ब्राजिललाई १० अंकले पछि पार्दै ३ अंक बनाएको छ। अब अन्तिम खेल अर्जेन्टिनाले बुधबार बिहान इक्वेडरसँग खेल्न
मोरङ - मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र १३ वटा विद्यालयमार्फत प्रतिनिधित्व गर्ने गरी कुल ८ टिम सहभागी भएका थिए। यसअघि बैशाख २४ गतेदेखि वडा स्तरीय छनौट प्रक्रिया सुरु गरी अन्ततः पालिका स्तरीय टिम निर्माण गरिएको हो।प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ जना खेलाडीलाई पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरी औपचारिक रूपमा गाउँपालिकाल
इटहरी डेस्क । भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६&nbs
इटहरी । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५ः४५ मा सुरु हुनेछ ।यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो । जहाँ नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २–१ ले पराजित गरेको थियो । आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ ।प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता छ । प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ । अब नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग
इटहरी डेस्क । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ । सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।प्रतियोगितामा ११
इटहरी । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) भुटानसँग खेल्दैछ । खेल भुटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।नेपालले पर्सी आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भुटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१
इटहरी । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज (साउन ३१) नेपाल दोस्रो खेल खेल्दै छ। अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित नेपाल आज जितको खोजीमा हुनेछ।उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ। सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खे
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ । एनपिएलले मंगलवार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् । १५० जना खेलाडीले अन्तिम सूचीमा आफूूलाई पाए पनि जम्