खेलकुद

    Showing ४५१-४६० of ५६२ items.
  • टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई दियो११६ रनको लक्ष्य

    इटहरी - टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

    • प्रकाशित मितिः असार १, २०८१
    • २८९ पटक पढिएको
  • दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं : कप्तान रोहित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नु पर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले द

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ३२६ पटक पढिएको
  • पिएनजीलाई हराउँदै अफगानिस्तान सुपर–८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

    काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा अलआउट हुँदै ९५ रन बनाएको थियो । उसका लागि किप्लिङ दोरीगाले २७ रन बनाउनु सर्वाधिक रह्यो ।

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • २७२ पटक पढिएको
  • वेस्ट इन्डिज पुग्यो नेपाली टोली , शनिबार दक्षिण अफ्रिकासँग खेल्ने

    इटहरी । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्ध भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो। वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँ सन्दीपसहित अभ्यास समेत गरिसकेको छ। नेपालस्थित अमेरिकी दुतावासले दुई पटक सन्दीपको भिसा आवेदन रद्ध गरेपछि उनी बाँकी दुई खेलका लागि वेस्ट इन्डिज पुगेका थिए। नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ। सो खेल बिहान सवा ५ बजे

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ५३० पटक पढिएको
  • टी–२० विश्वकप : बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले हरायो

    इटहरी - आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।ज

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ३९३ पटक पढिएको
  • न्यूजिल्याण्डलाई १३ रनले हराउँदै वेस्ट इन्डिज सुपर एटमा पुग्यो

    सुनसरी : लगातार तेस्रो जित निकाल्दै  वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।​ ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो।  वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।​न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए। मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए। ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए।वेस्ट इन्डिजका लागि अल्जारी जोस

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ४०६ पटक पढिएको
  • नेपाल र श्रीलंकाबीचकाे खेल रद्द

    इटहरी - नेपाल र श्रीलंका बिचको खेल वर्षा बाधक बन्दा रद्द भएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २८४ पटक पढिएको
  • वर्षाको कारण नेपाल र श्रीलंका बिचको खेलमा ढिलाइ

     इटहरी : आइसीसी पुरुष टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलो हुने भएको छ।  मैदान भएको क्षेत्रमा ठूलो पानी परेर केहीबेर अघि मात्र रोकिएको  बताइएको छ।सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट हुन लागेको हो।  नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वक

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ३१७ पटक पढिएको
  • अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग दुई दुइको बराबरीमा रोकियो

    इटहरी  : अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा नेपाल फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा यमनविरुद्ध २–२ को बराबरी खेल्दै पहिलो अंक जोडेको हो।नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे। दुवै खेलाडीको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।​ नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अल–वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थ

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २३० पटक पढिएको
  • बंगलादेशलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

    सुनसरी- आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ।अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै  लगातार तेस्रो जित निकाल्यो। दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाउन सक्यो। बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाहले २० र कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।  बंगलादेशलाई सस्तैमा समेट्न केशव महाराजले ३ तथा एनरिच नोत्जे र काशिगो रवाडाले समान २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • २९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल