शिक्षा

    Showing १७१-१८० of ३१५ items.
  • प्याब्सन विराटनगरद्वारा प्रिन्सिपलहरूलाई प्रशिक्षण

    विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगर महानगर समितिको आयोजनामा पेडागोजीकल लिडरसिप (शैक्षिक नेतृत्व) विषयमा कार्यक्रम भएको छ ।ईसीईसी नेपाल इटहरीको प्राविधिक सहयोगमा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम भएको हो । ईसीईसीका प्रबन्धक निर्देशक पीताम्बर न्यौपानेले आधुनिक शिक्षण प्रणाली तथा शिक्षण सिकाइ प्रभावकारिता, शैक्षिक वातावरण सुधार लगायतका विषयमा सहभागी प्रिन्सिपलहरूलाई सहजीकरण गरेका थिए ।कार्यक्रममा विराटनगरका ३१ जना प्रिन्सिपलहरूले सहभागिता जनाएका थिए । वर्तमान अवस्थामा शिक्षण विधिलाई प्रभावकारी बनाउँदै सीपमूलक, गुणस्तरीय र प्रविधिमैत्री शिक्षालाई उत्कृष्ट

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २२५ पटक पढिएको
  • एभरेष्ट साइन्स सेन्टर नेपालको रजत जयन्ती भव्य रूपमा सम्पन्न, नासा वैज्ञानिकको विशेष प्रस्तुति मुख्य आकर्षण

    विराटनगर।एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवनले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) माघ २६ देखि २८ गतेसम्म विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ।रजत जयन्ती समारोहको मुख्य आकर्षणका रूपमा अमेरिकाको अन्तरिक्ष संस्था (NASA) का वरिष्ठ वैज्ञानिकहरूको विशेष प्रस्तुति रहेको थियो। विज्ञान तथा अन्तरिक्षसम्बन्धी समसामयिक विषयमा केन्द्रित प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रले विद्यार्थी, शिक्षक तथा विज्ञानप्रेमीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २८८ पटक पढिएको
  • सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गरायो सुन्दरहरैंचाका ५० जना विद्यार्थीलाई औद्योगिक भ्रमण

    विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आफ्नो कार्यक्षेत्रका १० वटा विद्यालयका ५० जना विद्यार्थीलाई एक दिने औद्योगिक अवलोकन भ्रमण गराएको छ ।मङ्गलबार संघले ४ वटा सामुदायिक तथा ६ वटा संस्थागत विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई भ्रमण गराएको हो । भ्रमण टोलीमा प्रत्येक विद्यालयका एक जना शिक्षक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।विद्यार्थीलाई शुरुमा बेलबारी नगरपालिकामा रहेको आरजु राइस मिलको भ्रमण गराइएको थियो । सो मिलले चामल तथा ब्रान कसरी उत्पादन गर्छ भन्ने बारेमा विद्यार्थीले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिएका थिए । मिलले किसानको हितमा

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २६८ पटक पढिएको
  • सिंहदेवी आधारभूत विद्यालय बेलबारीको वार्षिकोत्सवमा भवन हस्तान्तरण, पुरस्कार वितरण र सम्मान प्रदान

    बेलबारीः सोमबार सिंहदेवी आधारभूत विद्यालय बेलबारीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा भवन हस्तान्तरण, पुरस्कार वितरण र सम्मानलगायतका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।सोमबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले विद्यालयमा नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रहाङ राईले आफ्ना पिताको स्मृतिमा दुई कोठे पक्की भवन बनाएर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । सोही भवनको शिलालेख नगरप्रमुख राईले अनावरण गर्नुभएको हो । कक्षा कोठाको चाबी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राईले न

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३१९ पटक पढिएको
  • साजीलालले ‘क्वीज हिरो’ र ‘रनर क्वीन’को रूपमा सम्मान गर्याे दुई जना विद्यार्थी

    दुलारीः सुन्दरहरैंचाको साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर ‘क्वीज हिरो’ र ‘रनर क्वीन’को सम्मान दिँदै दुई जना विद्यार्थीलाई सम्मान गरेको छ ।यस वर्ष भएका ६ वटा हाजिरीजवाफ प्रतियोगितामा विद्यालयलाई प्रथम बनाउन सफल कक्षा १० का जीवितेष कट्टेललाई विद्यालयले ‘क्वीज हिरो’ को उपाधिसहित सम्मान गरेको हो । कट्टेलको नेतृत्वमा सहभागी भएको टिमले सुन्दरहरैंचा, धरानलगायतका स्थानमा विभिन्न संस्थाले गरेको हाजिरीजवाफमा अधिकांशको प्रश्नको सही जवाफ दिई आफ्नो बौद्धिकता प्रस्तुत गरी प्रथम स्थान हात पारेको थियो । साजीलालको वार्षिकोत्सवको अवसरमा टीकाराम, षडानन्द स्मृति अक्षयकोषमार्फत्

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २१० पटक पढिएको
  • साजीलाल माविको ६० औँ वार्षिकोत्सवमा सम्मानै सम्मान

    दुलारीः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । दिवस मनाउने क्रममा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।विद्यालयले पूर्व विद्यार्थी भक्तिप्रसाद सिटौला र शोभितलाल चौधरीलाई सम्मान गरेको छ । त्यस्तै पूर्व शिक्षक शिवनारायण चौधरी र विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान गर्ने रामप्रसाद उप्रेतीलाई विद्यालयले सम्मान गरेको हो ।विद्यालयले शिक्षक प्रोत्साहन अक्षयकोषबाट चुडामणि दुलाललाई सम्मान गरेको थियो । त्यस्तै, विद्यालयको तर्फबाट कर्मचारी रोहित बिक तथा पूर्व प्राथ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २७५ पटक पढिएको
  • साजीलालले दियो १३२ जना विद्यार्थीलाई २ लाख ९० हजार ५०० रुपैयाँ छात्रवृत्ति

    दुलारीः मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर १३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।विद्यालयको वार्षिकोत्सवको दोस्रो दिन हिजो आयोजित कार्यक्रममा विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषमार्फत् ८६ जना विद्यार्थीलाई २ लाख १९ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । उनीहरुले १ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म छात्रवृत्ति रकम पाए ।विद्यालयले आन्तरिक स्रोतबाट ४६ जना विद्यार्थीलाई जनही १ हजार ५०० रुपैयाँका दरले ६९ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो ।विद्यालयले २ जना अभिभावक

    • प्रकाशित मितिः माघ २२, २०८२
    • १८२ पटक पढिएको
  • जन्तेढुङ्गामा लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा शुरु

    चिसापानीः खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा शुरु गरिएको छ । माघ ९ गते श्रीपञ्चमीको अवसर पारेर शुरु भएको तयारी कक्षा डेढ महिना सञ्चालन हुने भएको हो ।सो कक्षाको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले उद्घाटन गर्नुभएको हो । आफ्नो पालिकाबाट पछिल्लो समय निजामती सेवामा प्रवेश गर्ने व्यक्ति शून्य हुँदै जाँदा निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि यो तयारी कक्षा सहायक हुने उहाँको भनाइ थियो । तयारी कक्षामा सहभागीहरुलाई उहाँले सफलताको अग्रिम शुभकामना दिनुभएको थियो ।ऊर्जा विकास सुन्दरहरैंचाको सहजीकरणमा सञ्चालित तयारी कक्षामा २० जनाभन्दा बढीको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २२१ पटक पढिएको
  • साजीलाल माविमा भएको हाजिरीजवाफमा आयोजक विद्यालय पहिलो

    गछियाः साजीलाल माध्यमिक विद्यालयले आयोजना गरेको सुन्दरहरैंचा नगरपालिकाका सामुदायिक माविस्तरीय हाजिरीजवाफमा आयोजक साजीलाल नै पहिलो भएको छ ।विद्यालयमा अक्षयकोष स्थापना गरेका दाता परिवारको सहयोगमा भएको षडानन्द, टीकाराम दाहाल अन्तर मावि हाजिरीजवाफमा साजीलाल पहिलो भएको हो । ११ विद्यालय सहभागी प्रतियोगितामा सुकुना मावि दोस्रो, जनता मावि बुधबारे तेस्रो र पञ्चायत मावि गोठगाउँ चौथो भएका छन् ।विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । पहिलो हुने टिमले नगद ९ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय सम

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २२९ पटक पढिएको
  • लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले गर्याे शिक्षक सम्मान, विद्यार्थीलाई छात्रवृत्ति

    इटहरी ।  लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले हिजो एक कार्यक्रमका बीच पञ्चायत मावि गोठगाउँका तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै दुई जना पूर्व शिक्षकलाई सम्मान गरेको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका पूर्व शिक्षक टोमबहादुर श्रेष्ठ र लक्ष्मी खरेल सम्मानित हुनुभएको हो ।लायन्सले कक्षा ३ मा अध्ययनरत भुवन नेपाली, कक्षा ४ मा अध्ययनरत सागर फुयाल र कक्षा ६ मा अध्ययनरत सृष्टि चौधरीलाई छात्रवृत्ति प्रदान गरेको हो ।छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीलाई कक्षा १२ सम्मको पढाइमा लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले सहयोग गर्ने अध्यक्ष अनुरोध साहले जानकारी दिनुभयो । उ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १७१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल