चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९(८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकाम
एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् :गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।क्याल्सियम
रोल्पा । रोल्पामा जंगली च्याउ खाएका तीन जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५, बुझिङका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीय दुर्गे गुरुङकी श्रीमती भीमा गुरुङ र छोराहरु ११ वर्षे सुशील र ६ वर्षका प्रेमको निधन भएको हो ।उनीहरुले गत मङ्गलबार जंगली विषालु च्याउ खाएका थिए । च्याउ खाएर बिरामी परेका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएका उनीहरुमध्ये गत बिहीबार प्रेमको, अस्ति सुशीलको र हिजो भीमाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विषालु च्याउ खाएका सोही स्थानका अन्य ११ जनाको पनि उपचार भइरहेको छ ।
एजेन्सी । हाम्रो शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्या हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारका रोगबाट पीडित हुनुपर्छ । दैनिक स्वस्थ खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ ।शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी
एजेन्सी । कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ । कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।यस्तो भएमा तत्कालै स्वास्थ्
पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पताल
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ । दमक –४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो । कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए । अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा राईलाई भर्ना गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा।रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारि
काठमाडौं । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा
इटहरी । इटहरी उपमहानगरपालिकाले नगर अस्पतालको रुपमा विकास भइरहेको इटहरी अस्पताललाई आगामी बैशाख १ गतेदेखि २४ सै घण्टा सेवा दिने हस्पिटलको रुपका विकास गर्ने भएको छ । विशेषज्ञ सेवा सहित २०८० बैशाख पहिलो हप्ताबाट इटहरी अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्न लागेको इटहरी उपमहानगरले जनाएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले अस्पताललाई २४ सै घण्टा सञ्चालनका लागि आवश्यक पर्ने प्रयोगशाला, औषधि बिक्री कक्ष, भौतिक पुर्वाधार, उपकरण, औषधि लगायतका स्वास्थ्य सामाग्री छोटो प्रक्रियाद्वारा खरिद गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।
काठमाडौं । मदिरा सेवन गर्ने मध्ये अधिकांशको समस्या ह्याङ ओभर बन्ने गरेको छ । बस्ने बेला थोरैनै मदिरा पिउने योजना बनाएपनि पिउँदै जाँदा धेरै पिउने र अर्को दिन चाहिँ ह्याङओभर भएको कारणले तड्पने धेरै हुन्छन् ।कतिपयलाई त अर्को दिन दिनभरीनै लठ्याईरहेको हुन्छ । काम पनि प्रभाावित हुन्छ । तर एजेन्सीहरूका अनुसार निम्न यी कुरा अपनाएमा मदिराको ह्याङओभरबाट मुक्ति मिल्न सकिन्छ ।१. अत्यन्त धेरै पानी पीउने गर्नुपर्छ । पाएमा नरिवलको पानी पनि पिउँदा राम्रो हुन्छ ।२. काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।३. रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउँछ । त्यसैले गोलभेँडाको जुस खाएमा शरीरको आलस्यता हटेर जान