अन्तरास्ट्रिय

    Showing २१-३० of २५४ items.
  • भारतमा घुस लिएको आरोपमा लेफ्टिनेन्ट कर्नेल पक्राउ, घरबाट २.२३ करोड बरामद

    एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रक्षा उत्पादन विभागमा कार्यरत लेफ्टिनेन्ट कर्नेल दीपक कुमार शर्मा र अर्का एक व्यक्तिलाई घुसखोरीको आरोपमा पक्राउ गरेको छ।सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मालाई बेंगलुरुस्थित कम्पनीबाट ३ लाख रुपैयाँ घुस लिएको आरोपमा शनिबार नियन्त्रणमा लिएको हो।अनुसन्धान एजेन्सीका अनुसार, दीपक कुमार शर्माको दिल्लीस्थित घरको खानतलासीका क्रममा २.२३ करोड रुपैयाँ नगद बरामद भएको छ।सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मा र उनकी श्रीमती कर्नेल काजल बालीविरुद्ध मुद्दा दर्ता गरेको छ।शर्मा रक्षा मन्त्रालयअन्तर्गत रक्षा उत्पादन विभागमा उप-योजना अधिकृतको रूपमा कार्यरत छन् भने उ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २९३ पटक पढिएको
  • ट्रम्पले पेलेको बेला मोदीलाई भर दिन आउँदै पुटिन , मोदीको नजर एसयू–५७ मा, पुटिनको नजर तेलमा

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साँझबाट दुई दिने भारत भ्रमण सुरु गर्दैछन्। दुई देशबीच एस–५०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली र एसयू–५७ लडाकु विमानसम्बन्धी सम्झौता हुनसक्ने चर्चा छ। अमेरिकाको दबाबमा भारतले रुसी तेल खरिदको मात्रा घटाएसँगै पुटिनको यो भ्रमण भइरहेको हो। त्यसैले नरेन्द्र मोदी र पुटिनबीचको वार्तामा तेल पनि एउटा मुख्य एजेन्डा बन्ने देखिन्छ।तर, विश्वको नजर पुटिनको भारत भ्रमणमा केन्द्रित हुनुको कारण भने सम्भावित हतियार खरिद सम्झौता नै हो।भारत लामो समयदेखि आधुनिक हतियारमा रुसमाथि निर्भर रहँदै आएको छ। २०१० देखि २०१५ को बीचमा भारतले आयात गरेका हतियारमध्ये ७२ प्रतिशत रुस

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २४० पटक पढिएको
  • ट्रकमा ठोक्किएर बसले बिजुलीको पोल भाँच्यो, आगो लाग्दा ३ यात्रुको मृत्यु, २४ घाइते

    एजेन्सी । नेपाल– भारत सीमानाका सुनौलीबाट दिल्ली जाँदै गरेको बस उत्तरप्रदेशमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा २४ जना घाइते भएका र ६ जनाको अवस्था गम्भीर रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मृतकहरूको पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए।उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बस अन्यिन्त्रित हुँदै १०० मिटर पर बिजुलीको हाइटेन्सन पोलमा ठक्कर खाएको थियो । त्यसपछि हाइटेन्सन पोल भाँचिएर बसमाथि खसेको र आगलागी भएको समाचारमा उल्लेख छ ।बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएक

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३२५ पटक पढिएको
  • हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना अझै बेपत्ता

    एजेन्सी । हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। मृत्यु हुनेमा एक जना अग्निनियन्त्रक समेत छन् ।अझै करिब ३०० जना बेपत्ता रहेको बीबीसीले जनाएको छ । घटनामा ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएकोमा अझै ५६ जना अस्पतालमा रहेका छन् ।बुधबार ताईपो जिल्लाका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो।हङकङका नेताले आगो अहिले नियन्त्रणमा आएको बताएका छन्।सुरक्षा कमजोरी गरिएको भन्दै अहिले त्यहाँका बासिन्दामा आक्रोश छ।आगलागीका बेला त्यहाँ कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन।हालैको तथ्यांकअनुसार, त्यहाँ ४ हजार ६०० जनाको हाराहारीमा मानिस बस्थे।आगलागी कसर

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २७३ पटक पढिएको
  • शेख हसिनाविरुद्ध मृत्युदण्ड अस्वीकार गर्दै अवामी लिगद्वारा बंगलादेश बन्द घोषणा

    एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्ड उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ।अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी विश्वस्त छौँ- बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्रामका समर्थकले यस निर्णयविरुद्ध आन्दोलन सुरु गर्नेछन्।’ अवामी लिगले आज मंगलबार (नोभेम्बर १८) का लागि देशव्यापी बन्दको घोषणा पनि गरेको छ। साथै उसले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शन गर्न आह्वान गरेको छ।अवामी लिगले बंगलादेशका अन्तरिम सरकार प्रमुख

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३५४ पटक पढिएको
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय

    एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ । अदालतको फैसला प्रत्यक्ष रूपमा प्रसारण भइरहेकै बेला यो सजाय सार्वजनिक गरिएको हो ।फैसलामा हसिनालाई विद्यार्थी आन्दोलनका बेला भएको हत्या घटनाको प्रमुख योजनाकारका रूपमा तोकिएको छ । उनी सत्ताबाट हटेपछि भारतमा आश्रय लिएर बसिरहेकी थिइन् । सोही प्रकरणमा तत्कालीन गृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ।अगस्ट २०२४ मा भएका विद्यार्थी आन्दोलनका क्रममा भएका हत्या तथा हिंसात्मक घटनाको योजना बनाएको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । हसिना करिब १५ महिनादेखि भार

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ३६७ पटक पढिएको
  • पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको आग्रह

    एजेन्सी । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुनेगरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो ।नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ ।यसरी

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ३३७ पटक पढिएको
  • विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै

    इटहरी डेस्क । हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइपुर्‍याइँदै छ। सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिए। ‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४४७ पटक पढिएको
  • बङ्गलादेशको एक कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

    एजेन्सी । बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए।  नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताएका छन्। यस अघ

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३८५ पटक पढिएको
  • विपिनको डीएनए परीक्षण : २०२३ मै हत्या गरिएको पुष्टि

    एजेन्सी । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झन्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको स्रोतले जानकारी दिएको छ ।सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीनकै रहेको खुलेको हो । यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकार

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ५१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल