इटहरी । स्नो रिभर्स लिमिटेडले आजदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो । जसअनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन हुन लागको हो ।आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र
इटहरी । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।कम्पनीले ५ प्रतिशत अर्थात् २ ल
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा
इटहरी । साताको पहिलो दिन आज शेयर बजार खुलेदेखि नै निरन्तर बढिरह्यो । क्रमिक रुपमा बजार बढ्दा कारोबार रकम पनि साढे २३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । नेप्से परिसूचक आज साढे ५४ अङ्क बढेको छ ।नेपाल स्टक एक्सचेन्जको सूचकले आज १.८९ प्रतिशत बढेर २९३१.५५ बिन्दुमा विश्राम गर्दा साढे २३ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।आज ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २ लाख ४ हजार ९५५ पटक किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको शेयर किनबेच भएको हो । व्यापार समूहको सूचकमा ०.११ प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ ।आज माइक्रोफाइनान्स समूहमा सबैभन्
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ ।आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ घटेर तोलाको ४ हजार ५४० रुपैयाँमा आज किनबेच भएको महासंघले जनाएको छ ।गत साता सुनको मूल्य १९ हजार ७०० रुपैयाँ घटेको थियो ।
इटहरी । आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि याम्बालिङ हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रु
इटहरी । गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ । अघिल्लो साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से गत साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ ।४ दिन बजार बढ्दा ३ दिन बढेको थियो भने १ दिन घटेको थियो । अघिल्लो साता दैनिक औसतमा १२ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा १४ अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको गत साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढे पनि सामुहकि लगानी कोष उपसमूहको परिसूचक ०.२७ प्रतिशत घटेको थियो । सामुहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको पर
इटहरी । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अति प्रभ
इटहरी । आज अमेरिकी डलर र युरोको मूल्य बढेको छ । अमेरिकी डलरको मूल्य १ रुपैयाँ ७२ पैसा बढेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा तोकिएको छ ।युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।राष्ट्र बै