शिक्षा

    Showing २०१-२१० of २४२ items.
  • शिक्षकको आन्दोलन फिर्ता : भोलिदेखि विद्यालय खुल्ने

    काठमाडौं । शिक्षकले विगत २९ दिनदेखि जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् ।यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालयहरु भोलिदेखि खुल्ने भएका छन् । ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं । आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । तोकिएको सम

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ७४२ पटक पढिएको
  • वार्ताका लागि शिक्षामन्त्री कुरेको कुर्‍यै, शिक्षकहरू छलफलमै व्यस्त

    इटहरी ।आन्दोलनरत शिक्षकसँग आज हुने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन।नेपाल शिक्षक महासंघसँग सामेबार अबेरसम्म भएको छलफलबाट सहमतिमा पुग्न नसकिएपछि आज दिउँसो ३ बजे वार्ता गर्ने तय भएको थियो।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले वार्ताका लागि महासंघका प्रतिनिधिहरूलाई कुरिरहेको नेपालखबरलाई बताए। ‘उहाँहरूलाई मन्त्रालयमा कुरिरहेको छु, आउनुभएको छैन,’ पन्तले भने।आन्दोलतरत शिक्षकहरूले भने आफूहरू अझै छलफलमा रहेको बताएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू छलफलमै रहेको जानकारी   दिए।सोमबार रातिसम्म भएको छलफल सहमतिमा पुग्न सकेको थिएन। हिजो वार्ताब

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ६३३ पटक पढिएको
  • अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

    इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने ।इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाल

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ६५७ पटक पढिएको
  • उर्लाबारीमा ४५ दिने ढाका बुनाइ तालिम सुरु स्थानिय महिला उद्यमशिलता विकास गर्ने उद्देश्य

    मोरङ, उर्लाबारी – घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजना र ई.टी.सी. ट्रीटमेन्ट, इटहरीको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका–७ स्थित उर्लाबारी चोकमा ४५ दिने ढाका बुनाइ तालिम सुरु गरिएको छ।स्थानिय महिलालाई आत्मनिर्भर बनाउँदै रोजगारमुखी सीपमा अभिवृद्धि गराउने उद्देश्यले सुरु गरिएको तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत भवानी घिमिरेले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले सीप आधारित तालिमहरूले स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्ने बताउँदै सहभागी महिलालाई यसलाई अवसरको रूपमा लिन आग्रह गरे।उक्त तालिममा उर्लाबारी निरु ढाका कपडा उद्योगकी सञ्चालिका निर्मला च

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ६८७ पटक पढिएको
  • अचार बनाउने सात दिने तालिम सम्पन्न

    विराटनगर, चैत २२– महिलाहरूलाई स्वरोजगार बनाउन लक्ष्य राख्दै महिला व्यवसायिक कृषि समूह विराटनगर-११ ले अचार बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न गरेको छ। तालिम चैत १५ गतेदेखि २२ गतेसम्म विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको थियो।तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए। मुख्य प्रशिक्षकका रूपमा मालती उपाध्याय आचार्यले प्रशिक्षण दिएकी थिइन्। तालिम समापन कार्यक्रममा उनलाई महिला व्यवसायिक कृषि समूह मोरङद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो। तालिम मा सहभागी १५ जाना लाई सिपमूलक कार्यक्रम अचार वनाउने तालिम मा सहभागी भएर कुशलतापूर्वक स्वरोजगारमूलक सिप हासिल गर्नु भएकोमा प्रमाण पत्र प्रदान गरिएक

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ६६५ पटक पढिएको
  • चालक तथा सह-चालकहरूको स्वास्थ्य परीक्षण, ११ जनामा लागू पदार्थ सेवन पोजेटिभ

    मोरङ, चैत्र २० – ट्राफिक सुरक्षा र सवारी सञ्चालनलाई सुरक्षित बनाउन मोरङ जिल्लाको बेलबारीमा विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट आँखा अस्पताल विराटनगरको सहकार्यमा बेलबारी नगरपालिका-१, ट्राफिक प्रहरी पोष्ट अगाडि यो कार्यक्रम सञ्चालन गरिएको हो।स्वास्थ्य परीक्षण कार्यक्रममा ११५ जना चालक, सह-चालक तथा स्थानीय नागरिकहरूको रक्तचाप जाँच, आँखा परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै, ट्रक, टिपर, बस, स्कुल बस, ट्याक्टर, पिकअप, म्याजिक, कार, मोटरसाइकललगायतका ५५ जना चालकहरूको लागू पदा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६५८ पटक पढिएको
  • सिड्लिङ मन्टेश्वरी स्कुलको ९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    मोरङ, बुद्धचोकस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले आफ्नो ९ औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।समारोहका प्रमुख अतिथि तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयले अपनाएको मन्टेश्वरी शिक्षण पद्धतिले बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले बालबालिकामा गरिएको लगानी भविष्यमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. २ क

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ५२२ पटक पढिएको
  • २०८१ सालको SEE परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कोशी प्रदेश सरकारको प्रतिबद्धता

    विराटनगर - कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) निष्पक्ष, मर्यादित र पारदर्शी रूपमा सञ्चालन गर्नका लागि आवश्यक नीति, विधि तथा प्रविधिहरूलाई प्राथमिकता दिने जनाएको छ।प्रदेश राजधानी विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका अधिकारीहरूले परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका निकायहरू आ-आफ्नो दायित्व अनुसार क्रियाशील रहेको जानकारी गराए।२०८१ सालको SEE परीक्षा चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा अवधिभर अनियमितता, जालसाजी तथा अव्यवस्था न्यूनीकरण गर्दै परीक्षार्थीलाई सहज र सुरक्षित वातावरण उपलब्ध गर

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ७३२ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त,कहाँ काे ?

    इटहरी । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ५०३ पटक पढिएको
  • एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

    इटहरी । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो।यसैवर्षदेखि यो लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। मावि तह उत्तीर्ण हुनको लागि कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिक विषयमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ।संशोधन गरिएको निर्देशिका अनुसा

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ५१५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल