स्वास्थ्य

    Showing ९१-१०० of २०६ items.
  • विराटनगरमा आधुनिक सुविधा सम्पन्न प्राइम अस्पताल सञ्चालनमा

    विराटनगर। विराटनगर महानगरपालिका–७, अस्पताल चौकमा अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको प्राइम अस्पताल आइतबारबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलको नेतृत्वमा २५ बेड क्षमताको अस्पताल पूर्व गोल्डेन अस्पताल रहेको पाँचतले भवनमै आधुनिक संरचना तथा प्रविधिक प्रणालीसहित पुनः सञ्चालनमा ल्याइएको हो।आइतबार आयोजित उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, कार्यरत चिकित्सक तथा चिकित्सकका आमा हरु र अभिभावकले संयुक्त रूपमा रिबन काटेर अस्पताल उद्‌घाटन गरेका थिए। उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाललगायत उ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३९७ पटक पढिएको
  • कनकलक्ष्मी साकोसले गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन

    गछियाः छैटौँ स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन भएको छ ।संस्थाको कार्यालयमा हिजो भएको रक्तदानमा शेयर सदस्य, कर्मचारी, स्थानीयलगायतले रक्तदान गरेको संस्थाका व्यवस्थापक गोपाल देउजाले बताए ।संस्था सञ्चालक समिति सचिव अर्जुनकुमार तिम्सिनाका अनुसार रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङले प्राविधिक सहयोग गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २८६ पटक पढिएको
  • रोबोटले गर्याे सर्जरी, रुचिपूर्वक हेरे चिकित्सकले

    भरतपुर । चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधिबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका छन् ।क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवम् वरिष्ठ युरोलोजिष्ट डा. निर्मल लामिछानेका अनुसार बरामीहरूका लागि रोबोटिक शल्यक्रिया निकै फाइदाजनक हुन्छ । विशेष गरी रोबोर्टिक सर्जरी प्रोस्टेटको क्यान्सरको उपचारमा बढी लाभदायक हुने बताइएको छ ।मिर्गौलाको नली साँघुरो भएका एक बिरामीको रोबोर्टिक प्रविधिको सहायताबाट शल्यक्रिया गरिएको प्रत्यक्ष देखाइएको थियो । रोबोटको सह

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ५०३ पटक पढिएको
  • नोबेलमा रिसर्च युनिट उद्घाटन

    विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिलकुमार शर्मा र निर्देशक इन्दिरा बरालले संयुक्त रूपमा नोबेल अस्पतालमा अनुसन्धान इकाईको उद्घाटन गरेका छन् । नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा इकाइको उद्घाटन भएको हो ।कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा.डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससंगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औँल्याउ

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ४८५ पटक पढिएको
  • सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर -छठ पर्वका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राखी उक्त शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।कार्यक्रमको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, कार्यकारी समिति, सल्लाहकारहरू तथा पदेन प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।शिविरमा व्रतधारी भक्तजनका लागि रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण तथा प

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५१५ पटक पढिएको
  • मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

    काठमाडौँ । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक देवकोटाका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ६४० पटक पढिएको
  • नर्सिङ स्वास्थ्य कर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

    काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्री पनि हुनुहुन्छ ।समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भई रहेको मन्

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४६३ पटक पढिएको
  • रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

    इटहरी । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा बिन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रेफर) आवश्यक नपर्ने जनाएको छ ।बीमितहरूले प्रथम सेवा बिन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ । अब प्रथम सेवा बिन्दुबाट रेफर गरिसकेको बिरामीलाई पुनः रेफर आवश्यक नभएको बताइएको छ ।बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४१६ पटक पढिएको
  • आज धन्वन्तरी जयन्ती, को हुन् धन्वन्तरी

    इटहरी ।  हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता तथा चिकित्सकहरूको संरक्षकका साथै स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन् ।धन्वन्तरीले देव–असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए । त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ । महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ ।धन्वन्तरीको जन्मधन्वन्तरीको जन्म समुद्र मन्थनको समयम

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३५४ पटक पढिएको
  • निजी मेडिकल कलेजले मानेन निर्देशन : सरकारलाई उल्टै पत्राचार

    इटहरी डेस्क । निजी मेडिकल कलेज सञ्चालकहरूले नर्सहरूलाई सरकारले निर्धारण गरेको तलब दिन नसकिने बताएका छन् ।पाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै नर्सहरूलाई सरकारी तलब स्केलअनुसार पारिश्रमिक दिन असम्भव भएको जनाएका हुन्।उनले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा उल्लेख गरिएको छ, 'नेपाल सरकारले दिएको सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।'स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रबार निजी कलेजहरूलाई पत्र पठाउँदै चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहर

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल