इटहरी  । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दैछ ।उक्त खेल ओमनस्थित अल अमरेत क्रिकेट मैदानमा  दिउँसो सवा ४ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।