इटहरी : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ।
साउदी अरेबियाले दिएको ७४ रनको चुनौती पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रन र रोहित पौडेलले १६ रन अविजित रहे।