सुनसरी। ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड(१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल समूह ुएु को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।