सुनसरी - आईसीसी यू-१९ महिला टी-ट्वेन्टी विश्वकपमा पुगेको नेपाली महिला टिमका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले जनही २ लाख रुपैयाँ दिने भएको छ ।
टिम अफिसियललाई जनही डेढ लाखका दरले दिने क्यानले जनाएको छ ।