विराटचोकः मोरङको सुन्दरहरैँचा–१२ स्थित सुकुना बहुमुखी क्याम्पस को सञ्चालक समितिमा सुरेन्द्रबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।
समितिको सदस्यहरूमा उमेश वस्ती, टीका कट्टेल, रमेश खड्का, नवराज चापागाई, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले, नेत्रप्र


















