पथरीः मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरूमा भदृका मोक्तान, चन्द्रकला ओझा र भुपेन्द्रराज तिम्सिना निर्वाचित हुनुभएको छ ।

विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन हुनुभएको छ । संघका सदस्यहरूमा शर्मिला न्यौपाने, यादवप्रसाद कोइराला, प्रतिमा घिमिरे, झुमा खतिवडा, जानुका आचार्य, खगेन्द्र नेपाल र वैद्यनाथ लुइँटेल चयन हुुनुभएको छ ।