All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०४१-१,०५० of १,३५७ items.
  • आज पनि देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  आज पनि देशका धेरै भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको महाशाखाले जनाएको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १३५ पटक पढिएको
  • हिमालयन पावर पार्टनरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बेच्ने

    इटहरी । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।सो कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।हकप्रद शेयर निष्काशन प्रयोजनार्थ चैत १० गते कम्पनीले बुक क्लोज गरेको हुनाले चैत ९ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४३ पटक पढिएको
  • झण्डै २६ अङ्क घट्यो शेयर बजार मापक नेप्से परिसूचक

    इटहरी ।  आज पनि शेयरबजारको ओरालो यात्रा थामिएन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५१ वटा कम्पनीका १ करोड २१ लाख ४ हजार १७८ कित्ता शेयर १ लाख ४ हजार ५ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३१३ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा बाहेक बाँकी ओरालो लागेका हुन् । आज व्यापार समूह सर्वाधिक अर्थात् १.०९ प्रतिशतले बढ्दा विकास बैंक र सामुहिक लगानी कोष समूह क्रमशः ०.१४ र ०.०१ प्रतिशतले बढे ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् २.२४ प्रतिशतले घट्दा बैंक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४५ पटक पढिएको
  • अन्तरप्रदेश सञ्चालन हुने सवारीमा ५ प्रतिशत बढ्यो भाडा

    इटहरी ।  आजदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ ।विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ ।यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो ।विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि गर्न नपाइने जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८७ पटक पढिएको
  • ९ महिनामा फाइनान्स कम्पनीहरुले कमाए साढे ७० लाख, सर्वाधिक कमाउनेमा मञ्जुश्री फाइनान्स

    इटहरी ।  चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।९ महिनामा १२ फाइनान्स कम्पनी नाफामा छन् भने ३ कम्पनी घाटामा छन् । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ५ कम्पनी घाटामा थिए ।चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो । ९ महिनामा सबैभन्दा धेरै प्रतिशत न

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८१ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको छ ।चाँदीको भाउ प्रति तोला ४ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १५३ पटक पढिएको
  • आज ४ बजेदेखि नै हावाहुरी शुरु हुने, मौसम विज्ञान विभागले अद्यावधिक गर्याे समय र प्रभावित हुने जिल्ला

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी शुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । आज जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजे हावाहुरी शुरु हुने छ । हिजो प्रकाशित बुलेटिनमा हावाहुरी पौने ६ बजे शुरु हुने उल्लेख थियो ।हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १७७ पटक पढिएको
  • मोरङका रास्वपा सांसद गणेश कार्कीले गरे आफ्नै सरकारको विरोध, भन्छन्ः अध्यादेश ल्याउनु बहादुरी होइन

    विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको भनी आफ्नो दलको सरकारको विरोध गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले संविधानको मर्म पालना नगरी अक्षरमा आधारित अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन् ।झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।‘यसपटक पनि अध्यादेशको सिफारिस संव

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८५ पटक पढिएको
  • मोरङसहितका १० जिल्लामा आज साँझदेखि भोलि बिहानसम्म हावाहुरीको सम्भावना, विपद् प्राधिकरणले जारी गर्याे ७ बुँदे अलर्ट

    इटहरी । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ देशका चार प्रदेशका विभिन्न १० जिल्ला र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ती जिल्लामा हावाहुरीको जोखिम उच्च रहेको जनाएको हो ।प्राधिकरणका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ तथा अर्घाखाँची र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र बैतडी आसपासका क्षेत्रमा विशेष प्रभाव पर्ने अनुमान गर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १६२ पटक पढिएको
  • आजदेखि याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री शुरु

    इटहरी । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले सामुहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल