All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२३१-१,२४० of १,३५८ items.
  • सुनको भाउ तोलामा २२०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ वृद्धि

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १६४ पटक पढिएको
  • स्पेशल प्रि ओपन सेसनमा उच्च मूल्य सीमाबाट कारोबार भयो शिखर पावर डेभलपमेन्ट र पाल्पा सिमेन्टको

    इटहरी ।  आज स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको दोस्रो बजारमा पहिलो कारोबार ओपनिङ्ग रेञ्जको माथिल्लो बिन्दुबाट भएको छ ।पाल्पा सिमेन्टको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले पाल्पा सिमेन्टलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र शिखर पावरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएपछि आज ११ बजेदेखिको नियमित कारोबार सेसनमा यी कम्पनीको भाउ सो मूल्यलाई आधार मानेर हुनेछ ।प

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १९९ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपै

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १७२ पटक पढिएको
  • शिखर पावर र पाल्पा सिमेण्टको आईपीओ नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा किनबेच हुने

    इटहरी ।  हालै आईपीओ बिक्री गरेका शिखर पावर डेभलपमेन्ट र पाल्पा सिमेण्टको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।नेप्सेमा शिखर पावरको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई ३२ लाख कित्ता र कम्पनीको संस्थापक शेयरधनीहरुलाई ६६ लाख कित्ता शेयर दिएको थियो ।नेप्सेले सो कम्पनीको शेयरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।उता, पाल्पा सिमेण्टले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता गरी कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ११७ पटक पढिएको
  • ग्यासमा प्रति सिलिण्डर १००, तथा पेट्रोलमा १७, डिजेलमा २५ र आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर६ रुपैयाँ बढ्यो मूल्य

    इटहरी । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेलमा २५ रुपैयाँ रुपैयाँ र हवाइ इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य बढाएको छ । लामो समयपछि ग्यासको मूल्य पनि प्रति सिलिण्डर १०० रुपैयाँ बढाइएको छ ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।आजदेखि लागू भएको मूल्य अनुसार अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २०१० रुपैयाँ पुगेको छ ।निगमका अनुसार भन

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५२ पटक पढिएको
  • आज शेयर बजारमा १.७३ प्रतिशत अर्थात् ४८.७१ अङ्कको वृद्धि

    इटहरी ।  सबै समूहको सूचक बढेर समग्रमा नेप्से आज ४८.७१ अङ्क बढेर २८५१.२४ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको आज किनबेच भएको छ ।२ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको शेयर किनबेच भएको छ । अन्य समूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ ।जलविद्युत समूह २.७० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.५८ प्रतिशत, होटल तथा पर्यटन समूह २.३९ प्रतिशत, लगानी समूह १ प्रतिशत, फाइनान्स समूह १.४७ प्रतिशत, बैंकिङ समूह १.२४ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२० प्रतिशत, निर्जीवन बीमा समूह १ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिश

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २४४ पटक पढिएको
  • अदालतले रोक्यो उद्योग वाणिज्य महासंघको साधारणसभा

    काठमाडौंः पाटन उच्च अदालतको आदेशका कारण नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोकिएको छ ।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई विधानसम्मत् नभएको भन्दै महासंघबाट हटाइएपछि एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले मुद्दा दायर गर्दै माग गरेबमोजिम तत्काललाई महासंघको साधारणसभा रोकिएको बताइएको छ ।पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहित ७ संस्थाले चैत २२ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । २३ गते न्यायाधीश स्वीकृति पराजुलीले कारण देखाउ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेकी थिइन् ।चैत २५ गते न्यायाधीश गीताप्रसाद तिम्सिना र खडकबहादुर केसीले प्रमाण मिसिल साथै राख्ने आदेश जारी गर

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १४६ पटक पढिएको
  • राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

    इटहरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार भोलि चैत २७ गते राति १२ बजेदेखि संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा आधारित रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।अधिवेशन अन्त्यको निर्णय नेपालको संविधानको धारा ९३ को उपधारा (२) अनुसार गरिएको हो ।राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १८२ पटक पढिएको
  • श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थ्यमन्त्री निशा मेहतालाई गराइयो सचेत

    इटहरी । रास्वपाका सभापति रवि लामिछानेको सिफारिशमा प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा श्रीमतीलाई नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिश गरेका थिए ।हिजो बुधबार बसेको रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २०२ पटक पढिएको
  • सुनको भाउ घट्यो तोलामा ४ हजार ३०० रुपैयाँ, चाँदीको भाउ घट्यो १५० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनके भाउ तोलामा ४ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।चाँदीको भाउ आज प्रतितोला ४ हजार ८७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल