All Posts By खेमचन्द्र अधिकारी

    Showing १६१-१७० of १,३४५ items.
  • अब वडामै मतदाता नामावली अद्यावधिक हुने

    इटहरी ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो ।निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने तथा त्यसका लागि वडास्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।आयोगले वडास्तरमै मतदा

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९९ पटक पढिएको
  • महिनाको पहिलो दिन २ अङ्कले घटेको शेयर बजारमा साढे ५ अर्ब रुपैयाँको शेयर किनबेच

    विराटचोकः भदौ महिनाको पहिलो कारोबार दिन आज शेयरबजार मापक नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.२५ अंकले घटेर २ हजार ६४१.५८ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० स्टकको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५६ हजार ८१८ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११हजार ८७२ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतिएको थियो । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १.३० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक अर्थात १.१४ प्रतिशतले घटेको छ ।रिलायन्स स्पिनिङको मात्रै १ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेचअघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको दिन आज रिला

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १०५ पटक पढिएको
  • नेल्टा कोशी प्रदेशको अध्यक्षमा रवीन्द्र बराल सर्वसम्मत

    इटहरीः नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) कोशी प्रदेशको अध्यक्षमा रवीन्द्र बराल (रविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।मोरङको सुन्दरहरैँचास्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेतृत्व सम्मेलनका क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । बराल यसअघि नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको छसदस्यहरूमा मुना बजगाईँ, सन्तबहादुर तामाङ, पुरुषोत्तम सापकोट

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ११५ पटक पढिएको
  • कोशी प्रदेशमा ५ जना नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    विराटनगरः नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो । नेकपाले सरकारमा चार महत्वपूर्ण मन्त्रालयसहित पाँच जनालाई पठाएको छ, जसमा तीन जना महिला छन् ।नेकपाले गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिश गरेको थियो । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा पठाएको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २९२ पटक पढिएको
  • मोरङ कारागारका कैदीबन्दी आन्दोलित

    विराटनगरः आज बिहानैदेखि जिल्ला कारागार मोरङ तनावग्रस्त बन्यो । जिल्ला सुरक्षा समितिका अधिकारीहरू निरीक्षण तथा अनुगमनका लागि कारागार पुगेका बेला ‘बी ब्लक’का कैदीबन्दीले भित्रबाटै ताला लगाएपछि सुरक्षा अधिकारीहरू कारागारभित्र प्रवेश गर्न पाएनन् ।कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु रहेको विशेष सूचना पाएपछि अनुगमनका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका अधिकारीहरू बिहान साढे ४ बजे नै कारागार पुगेका थिए ।ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी तथा कारागारको अवस्थाबारे निरीक्षण गर्ने तयारी गरिएको थियो ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ११९ पटक पढिएको
  • विराटनगरबाट शुरु भयो ‘शिक्षा संवाद’

    विराटनगरः शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले शुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगा

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४० पटक पढिएको
  • नेकपाले कोशीमा जीवन आचार्यसहित ५ जनालाई मन्त्री बनाउने

    विराटनगरः आन्तरिक छलफलपछि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए ।कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । नयाँ मन्त्रीक

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४२ पटक पढिएको
  • १६०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ६० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४६ पटक पढिएको
  • जेफाले सिर्जना डबलीको २४६ औँ र हिँडौँ केराबारीको १९ औँ शृङ्खला एकसाथ सम्पन्न

    केराबारीः मोरङको केराबारीमा साहित्यिक कार्यक्रमका साथ पदयात्रा र जङ्गल अवलोकनसँगै पर्या पर्यटनको सम्भावनाको खोजी गरिएको छ ।शनिबार बिहान केराबारीको मुख्य चोक मच्छिन्द्र चोकबाट शुरु भएको ‘हिँडौँ केराबारी’ अभियानको १९ औँ पदयात्रा कुवापानी, हचुवा पुल हुँदै एकता सामुदायिक वनमा पुगेर टुङ्गिएको थियो । सो वनले तयार गर्दै गरेको वनभोज स्थल र वन क्षेत्रको भ्रमण पनि पदयात्रीले गरेका थिए । सो पदयात्रा तथा जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खला संयुक्त रूपमा सम्पन्न भएको हो ।जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खलामा बालकुमार राई, रामशरण गैरे, सूर्य थापा, एसएन सुवेदी, खेमराज आचार्य, नवीन थापा क्षेत्री र गोकुल थाप

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ११३ पटक पढिएको
  • रोङ गाउँपालिकाले ‘मोडल भिलेज’ बनाउने, धितोपत्र बोर्डमा बुझायो ज्ञापनपत्र

    इलामः इलामको रोङ गाउँपालिकाले पूँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाएको ‘मोडल भिलेज’लाई सार्थक बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष विभिन्न माग प्रस्ताव गरेको छ ।पालिकाले अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइपीओमा पाँच प्रतिशत शेयर आरक्षणको माग गर्दै पूँजी बजार शिक्षाको ‘मोडल भिलेज’ बनाउने प्रस्ताव अघि सारेको हो ।धितोपत्र बोर्डसमक्ष लक्षित वर्गका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा पाँच प्रतिशत आरक्षणका शेयरको व्यवस्था गर्न माग गर्दै शुक्रबार सेबोन अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई गाउँपालिका अध्यक्ष मनीकुमार स्य

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १२६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल