इटहरी । केही दिनदेखि निरन्तर घट्दै गएको सुनको भाउ आज नेपाली बजारमा १४ हजार ६०० रुपैयाँ बढेको छ । चाँदीको भाउ ४१५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । आज युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कलगायतको भाउ बढे पनि अमेरिकी डलरको भाउ भने सामान्य घटेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर
इटहरी । आज पनि शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २३.८३ अङ्कले बढेर २९६०.४० बिन्दुमा अडिएको छ । आज नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको शेयर कारोबार भएको छ ।बढेको बजारमा ८ वटा समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.३८ प्रतिशत, जलविद्युत समूह १.३२ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८६ प्रतिशत, बैंकिङ समूह ०.६७ प्रतिशत, लगानी समूहको ०.११ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.२५ प्रतिशतले बढेको छ ।होटल तथ
इटहरी । आज पनि सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।चाँदीको भाउ प्रति तोला ४ हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । बढ्दो क्रममा रहेको डलरको भाउको खरीद दर र बिक्री दर दुवै १५० रुपैयाँभन्दा माथि पुगेको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढेको हो ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । डलरको भाउ आज ४३ पैसा बढेको हो ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैस
इटहरी । आज चैत १० गतेदेखि कालङ्गा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन हुन लागेको हो ।सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थड
काठमाडौंः नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।उपचारका क्रममा उहाँको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्युरो हस्पिटलमा भर्ना गरिएको थियो । उहाँको पार्थिव शरीरको भोलि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आउनुभएको थियो ।स्वर्गीय आचार्यका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
इटहरी । उतारचढावका बीच आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २९३६.५६ विन्दुमा बन्द भएको छ ।बढेको बजारमा ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब, ७८ करोड, ६३ लाख, १३ हजार, ४४० रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।नेप्सेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५३ प्रतिशतले बढेको छ । जलविद्युत समूह ०.९६ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.८८ प्रतिशत, लगानी समूह ०.७२ प्रतिशत, लघुवित्त समूह ०.४३ प्रतिशत, फाइनान्स समूह ०.२० प्रतिशत र अन्य समूह ०.०१ प्रतिशतले बढेका छन्
इटहरी । साताको दोस्रो दिन आज शेयर बजारमा क्रेता र बिक्रेताबीच मोलमोलाइ भइरहेको छ । जसका कारण शेयर बजार तलमाथि गरिरहेको छ ।दिउँसो १ बज्दा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक झण्डै ८ अङ्क घटेर २९२३ आसपास कारोबार भइरहेको छ । बजारमा भएको उतारचढावका कारण ८ अर्ब २ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।दुई घण्टामा ८ अर्ब २ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको ३८ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि कुमारी बैंक, नेशनल हाइड्रोपावर, सालपा विकास बैंक र युनियन हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको
इटहरी । आज सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।चाँदीको भाउ प्रति तोला ४ हजार ४२५ रुपैयाँ तोकिएको छ ।माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।