इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ तोकिएको छ ।