इटहरी ।  फागुन २१ गते निर्वाचित सांसदहरु सहभागी प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका छन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

चैत २२ गते प्रतिनिधि सभाको सभामुख चयन गर्ने कार्यतालिका छ ।