इटहरी । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव शेरधन राईकी आमा राम्रीमाया राईको ८१ वर्षको उमेरमा हिजो निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेकी राईको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।