इटहरी ।  सरकारले आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा नयाँनयाँ कार्यक्रम समावेश गरिएको छ ।