इटहरी ।  निजामती सेवा कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

कर्मचारी ट्रेड युनियन खारेजी गर्ने तथा कुनै पनि कर्मचारी राजनीतिमा आबद्ध भए बर्खास्त गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।