इटहरी । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध एक गोलको अग्रता लिएको छ ।
कन्सास स्टेडियममा जारी खेलको मध्यान्तरअघि कोलम्बियाले एक गोलको अग्रता लिएको हो ।
खेलको १४ औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

















