गजुरीः धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा बाढीले चार ओटा घरमा क्षति पुगेको छ ।

घटनास्थलमा प्रहरीको टोली गइसकेको छ ।

त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ