काठमाडौंः त्रिशुली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ ।

कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।