काठमाडौंः भदौ १० गते आएको भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले आज जीवितै उद्धार गरेको छ ।
उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रले जनाएको छ ।
उद्धार गरिएकी वृद्वा अचेत रहेकी हुनाल नाम, वतन खुल्न सकेको छैन ।