इटहरीः मिस युनिभर्स नेपाल–२०२६ को ताज प्रयासना गुरूङले जितेकी छन्।

काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेबाट प्रयासना मिस युनिभर्स नेपाल–२०२६ को विजेता बनेकी हुन्।