All Posts By इटहरी खबर संवाददाता

    Showing १,७८१-१,७९० of ३,०८७ items.
  • गाजामा पाँच बन्धक मृत भेटिए

    एजेन्सी । इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ।यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो।बीबीसीका अनुसार खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको हो। इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ- शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’इजरायली सेनाले द

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २१५ पटक पढिएको
  • आजकाे माैसम : दिउँसो यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, काेशीमा के छ अवस्था ?

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २१० पटक पढिएको
  • रामेछापमा रोपाइँ सकेर घर आएका ३ किशोरी पहिरोमा पुरिए

    रामेछाप । रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको छ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा उनकी १८ वर्षकी छोरी सता, नातिनीहरु १४ वर्षीया आसिका १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।बिहीबार साँझ खेटमा रोपाइँ सकेर आएका उनीहरु घरभित्र आगो तापेर  बसिरहेको पहिरो खस्दा पुरिएका हुन्। सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्ग

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ७०८ पटक पढिएको
  • ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइन विवाद : लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

    इटहरी । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयललाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिले आज ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अधिकांश सांसदहरुले लाल आयोगको प्रतिवेदन माग गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए । उद्योगी व्यवसायीका तर्फब

    • प्रकाशित मितिः साउन ११, २०८१
    • १६२ पटक पढिएको
  • धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा रहेको श्रय बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको करोडौं रकम हिनामिना गरी बेपत्ता भएका छन् । सहकारीका अध्यक्ष लोकबहादुर खापुङ र सञ्चालक समिति सदस्य चन्द्रबहादुर खापुङ बचतकर्ताको ६९ करोड बढी रकम हिनामिना गरी बेपत्ता भएको बचतकर्ता कुबेर गुरुङले जानकारी दिएका छन् । सहकारीका अध्यक्ष लोकबहादुर छोरा र सदस्य चन्द्रबहादुर बाबु हुन् । सहकारीमा जम्मा गरेको बचत हिनामिना गरी सञ्चालक बाबु–छोरा बेपत्ता भएपछि अहिले पीडितहरू न्यायका लागि सरकारको सहयोग मागिरहेका छन् ।सहकारीका सञ्चालक खापुङ बाबु छोराले ६०५ जना बचतकर्ताको ६९ करोड बढी रकम हिनामिना गरी फरार भए

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ३४४ पटक पढिएको
  • पहिलो महिला मुख्य सचिव बनेकी गड्तौला भन्छिन्, ‘राम्रो कर्म गरे, राम्रै फल पाइन्छ’

    काठमाडौं । नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन सफल भएकी हुन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह«थुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् ।‘जस्तो कर्म गर्‍यो, त्यस्तै

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ३८७ पटक पढिएको
  • झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी

    झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ। अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो। भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको हो। जिल्लाभरका ६ हजार २ सय ५० जना सूचीकृत बेरोजगार भए पनि बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको हो । रोजगारी प्राप्त ९ सय ४० श्रमिकले विभिन्न २ सय ८६ आयोजनामा दैनिक रु ६ सय ६८ का दरले ज्याला प्राप्त गरेको रो

    • प्रकाशित मितिः साउन १०, २०८१
    • १३६ पटक पढिएको
  • बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान

    धरान । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका–१९ बाट सुरु अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।  साथै यस अवसरमा कांग्रेसले सडक सरसफाइ र डेङ्गीका लार्भा नष्ट तथा डेङ्गीसम्बन्धी सचेतना पर्चा तथा डेङ्गीका बिरामीलाई औषधि वितरण पनि गरेको छ ।कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटनमा यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए । गत वर्ष पनि अभियान स

    • प्रकाशित मितिः साउन १०, २०८१
    • २६४ पटक पढिएको
  • इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए

    इटहरी । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर  विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवा

    • प्रकाशित मितिः साउन १०, २०८१
    • १४४ पटक पढिएको
  • एमाले–कांग्रेसले बाँडे राजदूत नियुक्ति, कसको भागमा कुन देश ?

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच राजदूत नियुक्तिमा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनको एक सातामै राजदूत भागवण्डा र नियुक्तिमा जुटाएका हुन् । उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ । यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो ।  प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ । एमाले र कांग्रेसबीच खाली रहेक

    • प्रकाशित मितिः साउन १०, २०८१
    • २२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल