All Posts By इटहरी खबर संवाददाता

    Showing १,९७१-१,९८० of ३,०८७ items.
  • देशभर आज पनि बर्षा, यी चार प्रदेशमा ठूलो पानी पर्ने

    इटहरी । हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भने धेरै ठूलो (भारी वर्षा) पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै ठूलो पानी पर्न सक्

    • प्रकाशित मितिः असार २३, २०८१
    • ३२९ पटक पढिएको
  • नयाँ समीकरणपछि एमाले संसदीय दलको बैठक बस्दै

    इटहरी । नेकपा एमाले संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन बिहान १० बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो ।समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन् । कांग्रेस-एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गर

    • प्रकाशित मितिः असार २३, २०८१
    • १४७ पटक पढिएको
  • भोटेकोसी विद्युत् आयोजनाको सुरुङमा पुरिएका २ मजदुरको १२ घण्टापछि शव भेटियो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधिन भोटेकोसी जलविद्युत्मा आयोजनामा पुरिएर बेपत्ता भएका  दुई मजदुरको शव फेला परेको छ।भोटेकोसी गाउँपालिका - ४ मा निर्माणधिन झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए। पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको भएपनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए। ‘शुक्रबार साँझ सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ’, डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘घाइते १० जनाको सिन्धुप

    • प्रकाशित मितिः असार २२, २०८१
    • २९६ पटक पढिएको
  • आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा

    एजेन्सी । आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरो-२०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो ।खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले  निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त

    • प्रकाशित मितिः असार २२, २०८१
    • ३७६ पटक पढिएको
  • जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत

    जुम्ला । जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको संख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ ।आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिए । साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन

    • प्रकाशित मितिः असार २२, २०८१
    • २२१ पटक पढिएको
  • रोनाल्डोको सपना चकनाचुर, पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित

     एजेन्सी । आयोजक जर्मनी युरोकप २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।स्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे । गोलरहित बराबरीपछि डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै  अग्रता दिलाए । तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे । यससँगै खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि एक मिनेटको खेल बाँकी

    • प्रकाशित मितिः असार २२, २०८१
    • २२४ पटक पढिएको
  • कांग्रेस–एमाले दुबैको संसदीय दलको बैठक बस्दै, बदलिएको राजनीतिक परिस्थितिबारे छलफल

    इटहरी । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ सत्ता समीकरणको यात्रामा रहेका नेकपा एमाले र नेपाली कांग्रेस दुबैको संसदीय दलको वैठक बस्दैछ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।भोलि (आइतबार) बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो ।बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ म

    • प्रकाशित मितिः असार २२, २०८१
    • ५३९ पटक पढिएको
  • आजकाे माैसम : काेशी लगायत अन्य प्रदेशमा रातीदेखि नै वर्षा हुदै , खाेला तथा पैनीमा बाढीकाे चेतावनी

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (शनिबार) दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्

    • प्रकाशित मितिः असार २२, २०८१
    • ६,९७१ पटक पढिएको
  • पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध

    काठमाडौं । गए रातिदेखिको अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।त्यस्तै गोलन्जोर गाउँपालिका–६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । डिएसपी खड्काका अनुसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन् । पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइर

    • प्रकाशित मितिः असार २२, २०८१
    • २४५ पटक पढिएको
  • जीवन बचाउने थलो बन्दै चारआलीस्थित सर्पदंश उपचार केन्द्र

    झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शैंयाको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यले ध्यान दिनु

    • प्रकाशित मितिः असार २१, २०८१
    • ४१४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल