All Posts By इटहरी खबर संवाददाता

    Showing २,१७१-२,१८० of ३,०८७ items.
  • माेरङकाे जहदामा मोर्टर लगाएर लुगा धुँदा करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

    इटहरी । मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेण्ट लागेर बिहीबार दिउँसो सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार घरमा मोर्टर चलाएर कपडा धुने क्रममा दिउँसो १२ः३०

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २४२ पटक पढिएको
  • न्यूजिल्याण्डलाई १३ रनले हराउँदै वेस्ट इन्डिज सुपर एटमा पुग्यो

    सुनसरी : लगातार तेस्रो जित निकाल्दै  वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।​ ब्रायन लारा क्रिकेट मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्ट इन्डिज सुपर एटमा प्रवेश गरेको हो।  वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।​न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए। मिचेल स्यान्टेनरले १२ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए। ओपनर फिन एलेनले २३ बलमा २६ तथा ड्यारियल मिचेलले १२ रन बनाए।वेस्ट इन्डिजका लागि अल्जारी जोस

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ४२५ पटक पढिएको
  • नेपाल र श्रीलंकाबीचकाे खेल रद्द

    इटहरी - नेपाल र श्रीलंका बिचको खेल वर्षा बाधक बन्दा रद्द भएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २८८ पटक पढिएको
  • वर्षाको कारण नेपाल र श्रीलंका बिचको खेलमा ढिलाइ

     इटहरी : आइसीसी पुरुष टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलो हुने भएको छ।  मैदान भएको क्षेत्रमा ठूलो पानी परेर केहीबेर अघि मात्र रोकिएको  बताइएको छ।सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट हुन लागेको हो।  नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वक

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ३२१ पटक पढिएको
  • अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग दुई दुइको बराबरीमा रोकियो

    इटहरी  : अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा नेपाल फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा यमनविरुद्ध २–२ को बराबरी खेल्दै पहिलो अंक जोडेको हो।नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे। दुवै खेलाडीको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।​ नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अल–वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थ

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २३५ पटक पढिएको
  • बंगलादेशलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

    सुनसरी- आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ।अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै  लगातार तेस्रो जित निकाल्यो। दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाउन सक्यो। बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाहले २० र कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।  बंगलादेशलाई सस्तैमा समेट्न केशव महाराजले ३ तथा एनरिच नोत्जे र काशिगो रवाडाले समान २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • ३०४ पटक पढिएको
  • क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्काको कडा चेतावनी

    सुनसरी:- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी काराबाही गर्ने चेतावनी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • २८१ पटक पढिएको
  • विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपले दिए क्यानलाई धन्यवाद

    सुनसरी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कम्तान सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने सहभागी हुने जानकारी दिएसँग सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन्।‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिके

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • २८९ पटक पढिएको
  • भारत-पाकिस्तान बीच महाभिडन्त आज

    सुनसरी: जारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ। भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी–२० विश्वकप

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • २६१ पटक पढिएको
  • नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको ४ विकेटको जित

    सुनसरी– आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ ।नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक अविजित ५९ रन बनाए । नेदरल्याण्डसका भिभियन किङ्मा र लोगान भ्यान बेकले समान दुई विकेट लिए । पॉल भ्यान मिकरेनले एक विकेट लिए । यसअघि न्यू योर्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए ।लगाता

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • २५९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल