All Posts By इटहरी खबर संवाददाता

    Showing २,१९१-२,२०० of ३,०८७ items.
  • संखुवासभाको किमाथांकासहित चीनतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्दै

    सुनसरी – संखुवासभाको किमाथांकासहित चीनतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्ने भएका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू आज खुल्न लागेका हुन् । चीनसँग जोडिएका यी नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए । बन्द भएका नाका औपचारिक रुपमा खुलेको घोषणा गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अहिले किमाथांका पुग्दै हुनुहुन्छ ।त्यहीँबाट उहाँले किमाथांकासहित १४ वटा नाका एकैपटक खुलेको घोषणा गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले उज्यालोलाई जानकारी दिनुभयो । संखुवासभाको किमाथांकासँगै गोरखा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, दार्चुला र दोलखाका

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • ४५० पटक पढिएको
  • बंगलादेशलाई हराउँदै अमेरिकाले जित्यो टी 20 श्रृंखला

    सुनसरी: अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ।  गएराती सम्पन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो।अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९ दशमलव ३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो।  बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए। सकिब अल हसनले २३ बलमा ३० रन जोडे। टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए।अमेरिकाका अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • २६३ पटक पढिएको
  • आईपीएलको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद भिड्दै

    सुनसरी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाट आमनसामने हुँदैछन्।खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो। हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ म्याच भएको छ। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रति

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • ३२५ पटक पढिएको
  • अमेरिकी दुतावासले सन्दिपलाई दिएन भिसा

    सुनसरी (इटहरी खबर)– क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् ।काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।सफाइ पाएलगत्तै गत बुधवार नै क्यानले उनीमाथिको निलम्

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३६९ पटक पढिएको
  • आज २५६८औं बुद्ध जयन्ती

    सुनसरी- शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ क

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३२४ पटक पढिएको
  • सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

     (सङ्खुवासभा) : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए।   सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिइन्। रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईले बताइन्।  सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र  चीनस

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • ४०० पटक पढिएको
  • विश्वकप पहिला नेपालले अमेरिका र क्यानडासँग वार्मअप म्याच खेल्ने

    सुनसरी - आईसिसी टी–२० विश्वकप पहिला नेपालले खेल्ने  वार्म–अप खेलको तालिका सार्वजनिक भएको छ।  नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो।नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ।  नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ।  विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको बिहिीबा।र दोस्रो अभ्यास खेल खेलेको छ। र, लगातार दोस्रो जित निकालेको छ

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ३५३ पटक पढिएको
  • सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउने सम्भावना

    सुनसरी : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे। बुधबार बहसले निरन्तरता पाउने र अदालतले फैसला दिने एक कानून व्यवसायीले जानकारी दिए।बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेद

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ३१९ पटक पढिएको
  • दिल्लीले लखनऊलाई पराजित गर्दा राजस्थान पुग्यो प्ले अफमा

    सुनसरी :  अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १९ रनले पराजित गरेको हो।दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए। दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो। जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ। यसैगरी सनराइजर्स हैदरबादको समान

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ३८६ पटक पढिएको
  • बहस नसकिएपछि आज पनि सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

    सुनसरी- बलात्कार आरोपमा तल्लो अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज पनि हेर्दाहेर्दैमा परेको छ।बहस नसकिएपछि  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे।उनीहरूले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरे। सन्दीपका तर्फबाट अझै दुई जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ। पीडितका

    • प्रकाशित मितिः जेठ १, २०८१
    • २३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल