All Posts By खेमचन्द्र अधिकारी

    Showing २,०२१-२,०३० of २,०८७ items.
  • घट्यो अमेरिकी डलरको भाउ

    इटहरी ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यसअघि अमेरिकी डलरको भाउ १५० रुपैयाँभन्दा माथि पुगेको थियो ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १७१ पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृतिले महिला उम्मेद्वारी दिने

    इटहरी ।  प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले उपसभामुखका लागि आफूहरूले महिला उम्मेद्वार खडा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।नयाँ पार्टी रास्वपाले अर्काे नयाँ पार्टी श्रम संस्कृतिलाई साथ दिने अपेक्षा व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?सभामुख पदमा रास्वपका उपाध्यक्ष डोलप्रसाद अर्यालको मात्रै उम्मेद्वारी परेकाले

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २३९ पटक पढिएको
  • आज तराई क्षेत्रमा हावाहुरीको र पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देशभर रहेको छ ।महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा त

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २३३ पटक पढिएको
  • चैत १९ मा सकियो मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार कित्ता शेयरको लक इन अवधि

    इटहरी ।  मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिएको छ ।सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २४९ पटक पढिएको
  • सुनको भाउ स्थिर, चाँदीको बढ्यो ५० रुपैयाँ

    इटहरी ।  आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउम ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९२ पटक पढिएको
  • मन्त्रालयकै सोफामा सुते विमानस्थल निरीक्षणबाट फर्किएर गृहमन्त्री सुधन गुरुङ

    काठमाडौंः हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयकै सोफामा सुतेका छन् ।मन्त्रालयको सोफामा सिरक ओढेर सुतेको फोटो उनले आज बिहान फेसबुकमा राख्दै ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भनेर लेखेका छन् ।सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत अनुगमनमा विमानस्थल गएका थिए ।अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २३६ पटक पढिएको
  • बिहीबार झिनो अङ्कले नेप्से सूचक बढे पनि घट्यो कारोबार रकम

    इटहरी ।  साताको अन्तिम कारोबार दिन हिजो बिहीबार नेप्से परिसूचक ५.८२ अङ्कले बढेर २ हजार ७८२.१८ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।हिजो ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९३९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।बढेको बजारमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापार समूहका परिसूचक बढेका छन् ।वाणिज्य बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका परिसूचक भने घटेका छन् ।बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज ल

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १५५ पटक पढिएको
  • प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

    इटहरी ।  फागुन २१ गते निर्वाचित सांसदहरु सहभागी प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका छन् ।‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।चैत २२ गते प्रतिनिधि सभाको सभामुख चयन गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २२३ पटक पढिएको
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न निर्देशन दिइएपछि विरोधमा उत्रियो पत्रकार महासंघ

    काठमाडौंः सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकारले सरकारी सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ ।अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने बेहोराको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको हो ।शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन गर्नुपर्ने भनी परिपत्र पठाएका हुन् ।सरकारी विज्ञापन

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २११ पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा पेस गरे तीन वटा अध्यादेश

    इटहरी ।  प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेश गरेका छन् ।सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन् ।नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गर्न लागिएको हो ।फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल