इटहरी । आज सुन र चाँदी दुवैको दाम घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको दाम प्रतितोला ५ हजार ११५ रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर ११०
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ५४ हजार ४९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।व्यापार समूह बाहेक सबै समूहको सूचक बढेको बजारमा जलविद्युत समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढेको छ ।आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४३ करोड ९५ लाख ८६ हजार १७५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, नेशनल हाईड्रोपावर, अपि पावर र बुङ्गल हाईड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।क्रेष्ट माइक्रो लाइफ
इटहरी । आज सुनको भाउ सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । आज सुनको भाउ तोलामा १०० रूपैयाँ घटेको हो । चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको छ ।आज चाँदी प्रति तोला ५ हजार ११५ रूपैयाँमा किनबेच भएको छ ।
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर
इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।सामुहिक लगानी कोष समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह स्थिर रह्यो । होटल समूह सर्वाधिक अर्थात् ०.८६ प्रतिशतले घटेको छ ।कारोबारमा आएकामध्ये आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात १७ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच हुँदा रिडी पावर, बुङ्गल हाईड्रो, एनआरएन इन्फ्
इटहरी । आज शेयर बजार सूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१० प्रतिशत अर्थात ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँको शेयर किनबेच भएको छ ।१३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत र होटल समूह सर्वाधिक अर्थात् समान १.८९ प्रतिशतले बढेका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड ३५ लाख १३ हजार ४३७ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै आँखुखोला जलविद्युत, अपि पावर कम्पनी, रिडी पावर र नेशनल हाईड्र
इटहरी । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।गत पुस २९ मा सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको ५६ प्रतिशत अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरी पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिइएको थियो ।आयोगले गत वैशाख १५ को पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्तापूँजीको २८ प्रतिशत अर्थात् ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँबराबरको हकप
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।आज चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ तोकिएको छ ।
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा कायम तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बि