आर्थिक

    Showing २२१-२३० of १,०५४ items.
  • नेप्से स्थिर, कारोबार रकम ३ अर्ब २० करोड नजिक

    विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात् १.६४ अंकले घटेर २७११.२२ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख बढीको शेयर कारोबार भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.८० प्रतिशतले बढेको थियो । बैंकिङ समूह ०.१६ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.१९ र अन्य ०.०३ प्रतिशतले बढेको थियो ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५६ प्रतिशतले घट्दा विकास बैंक स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १७० पटक पढिएको
  • शेयर बजारमा सक्रियहरुले उद्योग वाणिज्य महासंघमा पनि गर्ने भए प्रतिनिधित्व

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेयर बजारमा सक्रिय व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल महासंघको वस्तुगततर्फको सदस्यमा निर्वाचित भएका छन् । उनी हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका सञ्चालक हुन् ।क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका सञ्चालक प्रियराज रेग्मी एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।शेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १२२ पटक पढिएको
  • ५८०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ७५ रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ५ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १२३ पटक पढिएको
  • यी हुन् उद्योग वाणिज्य महासंघको अध्यक्षमा विजयी अञ्जन श्रेष्ठ

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारी आजदेखि अञ्जन श्रेष्ठले सम्हाल्ने भएका छन् । महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए । उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेका छन् । महासंघको ५७ औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।लक्ष्मी ग्रुपसँग सम्बन्धित उनले २०४५ सालदेखि परिवारले सुरु गरेको कन्फेक्सनरी उद्योगमा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८४ पटक पढिएको
  • टक्सार पिखुवा खोला हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्ने

    इटहरी ।  टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले सामुहिक लगानी कोषहरुका लागि १

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १३३ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

    काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत प्राप्त गरेका छन् । मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उम्मेद्वारमध्येबाट १३ जना विजयी भएका छन् ।अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने ४ जनाको भने मत बराबरी (५०–५० मत )भएका कारण गोलाप्रथा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८७ पटक पढिएको
  • हिजो साढे ३ अर्बको पनि भएन शेयर कारोबार

    इटहरी ।  शेयर बजारमा हिजो  केही सुधार देखिए पनि कारोबार रकमले भने साथ दिएको छैन । आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७१२.८६ विन्दुमा अडिएको छ ।हिजो  नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको शेयर कारोबार भएको छ ।७ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.४३ प्रतिशत, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फण्ड ०.४४ र अन्य ०.०८ प्रतिशतले बढेका छन् ।व्य

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ११७ पटक पढिएको
  • ३ घण्टामा १५ अंक बढ्यो बजार, २ अर्ब ४१ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज शेयर बजारमा हरियाली देखिएको छ । यद्यपि कारोबार रकम भने बढ्न सकेको छैन । दिउँसो २ बजेसम्ममा बजार १५ अंक हाराहारी बढ्दा २ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।सोलु हाइड्रोपावरको सर्वाधिक १९ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रोपावर नै छ । सो कम्पनीको ७ प्रतिशत शेयरमूल्य बढेको छ । ग्रीन डेभलपमेण्ट बैंकको पनि ५ प्रतिशत हाराहारी मूल्य बढेको छ ।फरवार्ड माइक्रोफाइनान्सको सर्वाधिक साढे १० प्रतिशत शेयरमूल्य झरेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १७० पटक पढिएको
  • २ घण्टामा १२ अंक हाराहारी बजार बढ्दा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज शेयर बजारमा उतारचढाव देखिएको छ । बजार छिनमै घट्ने र पुनः बढ्ने गरिरहेको छ । दिउँसो १ बजेसम्मको २ घण्टाको कारोबारमा बजार १२ अंक हाराहारी बढेको छ ।बढेको बजारमा २ घण्टामा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार २७१५ बिन्दु आसपास रहेर शेयर किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५५ पटक पढिएको
  • उतारचढावका बीच एक घण्टामा १ अर्ब १ करोडको शेयर किनबेच

    इटहरी ।  बजार खुलेदेखि नै ४० मिनेटभन्दा बढी राताम्य रहेको शेयर बजार अहिले सुधार भएको छ । बजार सुधार हुने क्रममा हिजोको भन्दा १० अंकसम्म बढेको भए पनि अहिले भने साढे ३ अंक आसापास मात्रै बढेको छ ।१ घण्टमा १ अर्ब १ करोड ८० लाख ६० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको ७ करोड ७४ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, पाल्पा सिमेण्ट, सिईडीबी होल्डिङ लिमिटेड उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।ग्लोबल आईएमई समुन्नत योजना २, कुमारी धनवृद्धि योजनाको उच्च मूल्य बढेको बजारमा फरवार्ड माइक्रोफाइनान्स, कर्पाेरेट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल