आर्थिक

    Showing ३८१-३९० of १,०५४ items.
  • कोशी घर निर्माण प्रदर्शनी २०८२ सुरु ‘यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि हो’

    विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ भव्य रूपमा सुरु भएको छ। चैत १२ गतेदेखि जैन भवनमा सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।घर निर्माणसँग सम्बन्धित सम्पूर्ण सेवा र सामग्रीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणदेखि प्राविधिक क्षेत्रका व्यक्तिसम्मलाई लक्षित गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले घर निर्माण, मर्मत, डिजाइन तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको उल्लेख गर्दै उद्योगी र उप

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २३१ पटक पढिएको
  • रामनवमीको दिनमा पनि घट्यो सुनचाँदीको दाम

    इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १७२ पटक पढिएको
  • घट्यो अधिकांश विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदद

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १८३ पटक पढिएको
  • नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन कारोबार सुविधा

    काठमाडौंः आज एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाएर लागू गरेको छ ।धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम कार्यप्रक्रिया बनाई लागू गरिएको नेप्सेले जनाएको छ ।मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०८२ फागुन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले लागू भएको जानकारी दिएको थियो । नेप्सेले ल्याएको मार्जिन कारोबार कार्यविधिले साना लगानीकर्तालाई समेत ऋण लिएर शेयर किनबेच गर्ने बाटो खोलेको छ ।अब लगानीकर्ताले आफ्नो पूँजीभन्दा बढी रकम प्रयोग गरी का

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २५६ पटक पढिएको
  • रिज लाइन इनर्जीको पहिलो कारोबार ३० रुपैयाँमा

    इटहरी ।  हिजो आईपीओ सूचीकृत भएको रिज लाइन इनर्जीको पहिलो कारोबार ३० रुपैयाँमा भएको छ । आज स्पेशल प्रि ओपनमा सो आईपीओको पहिलो कारोबार ३० रुपैयाँमा भएको हो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । जसअनुसार १०० रुपैयाँदेखि ३०० रुपैयाँको बीचमा आज सो कम्पनीको आईपीओ किनबेच हुनुपर्ने थियो । तर न्यूनतम मूल्यभन्दा निकै तल सो कम्पनीको कारोबार भएको छ ।अहिले सो कम्पनीको आईपीओ किनबेच गर्न नमिल्ने बनाइएको छ । मार्केट डेप्थमा सर्च गर्दा पनि सो कम्पनीको नाम देखिँदैन । प्राविधिक कारणले ३०० रुपैयाँमा किनबेच हुनुपर्ने ३०

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २१४ पटक पढिएको
  • सुनको भाउ घट्यो २९०० रुपैयाँ

    इटहरी । हिजो ह्वात्तै बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ तोकिएको छ ।हिजो सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४१५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १८३ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २४२ पटक पढिएको
  • १५ दिन नभई पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    इटहरी ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो ।बुधबार साँझ एक सूचना जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको हो । यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकेको छ ।दोस्रो वर्गमा डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैस

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १६४ पटक पढिएको
  • फागुनसम्ममा कुल बीमा शुल्क बढ्यो पौने १५ प्रतिशत

    इटहरी ।  चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले सङ्कलन गर्ने कुल बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष फागुनसम्म १० अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएकोमा यस वर्ष सोही अवधिमा बढेर १२ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।बीमा शुल्क सङ्कलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१७ प्रतिशतले बढी हो ।दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड र तेस

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १९७ पटक पढिएको
  • साढे २४ अङ्कले घटेको बजारमा १५ अर्ब रुपैयाँको शेयर किनबेच

    इटहरी । आज बजार खुल्नासाथ हरियो बत्ती बालेर त्यसपछि राताम्य भएको नेप्से परिसूचक बजार बन्द हुँदा २४.४५ अङ्कले घटेर २९३५.९४ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १ लाख ३८ हजार २५६ पटक किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँको शेयर किनबेच भएको छ ।उत्पादन समूह र व्यापार समूहबाहेक बाँकी सबै समूह राताम्य भएको बजारमा उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेको छ ।विकास बैंक समूह सर्वाधिक २.३२ प्रतिशतले घट्दा फाइनान्स समूह २.०९ प्रतिशत, अन्य समूह १.७० प्रतिशत, लघुवित्त समूह १.६४ प्रतिशत, सामुुहिक लगानी को

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल