इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम भएको छ । युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९ रुपैयाँ निर्धारण भएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५.२४ र बिक्रीदर रु २०६.०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४.६४, बिक्रीदर रु १९५.४१, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९.०३ र बिक्रीदर रु १०९.४६, क्यानेडियन डलर एकको खरिददर रु ११०.१० र बिक्रीदर रु ११०.५४, सिङ्गापुर डलर एकको खरिददर रु ११९.०६ र बिक्रीदर रु ११९.५३ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर रु ९.५७ र बिक्रीदर रु ९.६१, चिनियाँ युआन एकको खरिददर रु २२.४२ र बिक्रीदर रु २२.५० तथा साउदी अरेबियन रियाल एकको खरिददर रु ४०.५३ र बिक्रीदर रु ४०.६९, कतारी रियाल एकको खरिददर रु ४१.७२ र बिक्रीदर रु ४१.८८, थाई भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.७० तथा यूएई दिर्हाम एकको खरिददर रु ४१.४० र बिक्रीदर रु ४१.५७ तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर रु ३८.४८ र बिक्रीदर रु ३८.६३, दक्षिण कोरियाली वन १०० को खरिददर रु १०.०४ र बिक्रीदर रु १०.०८, स्विडिस क्रोनर एकको खरिददर रु १६.३९ र बिक्रीदर रु १६.४६ तथा डेनिस क्रोनर एकको खरिददर रु २३.७० र बिक्रीदर रु २३.७९ कायम गरिएको छ ।

हङकङ डलर एकको खरिददर रु १९.४१ र बिक्रीदर रु १९.४९, कुवेती दिनार एकको खरिददर रु ४९५.८६ र बिक्रीदर रु ४९७.८२, बहराइन दिनार एकको खरिददर रु ४०३.४० र बिक्रीदर रु ४०४.९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५.०१ र बिक्रीदर रु ३९६.५७ तोकिएको छ ।