राजनीति

    Showing १६१-१७० of ९२७ items.
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ ।निवर्तमान प्रदेश सभापति तथा नुवाकोट २ बाट प्रतिनिधि सभामा निर्वाचित अच्युतम लामिछानेलाई अर्यालले दुई मतले पराजित गर्नुभएको हो । अर्यालले ४१६ मत ल्याउँदा लामिछानेले ४१४ मत ल्याउनुभएको थियो ।नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको थियो । हेटौंडा निवासी अर्याल बागमती प्रदेश समितिका प्रवक्ता हुनुहुन्थ्यो ।रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनामात्रै प्रतिस्पर्धी मैदानमा खडा हुनुभएको थियो ।यसअघि सम्पन्न कोशी प्रदेश अधिवेशन तथा गण्डकी प्रदेश अधिव

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २२३ पटक पढिएको
  • रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

    पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी अन्य तीन उम्मेद्वारलाई पछि पार्दै निर्वाचित हुनुभएको छ ।शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि ४ जनाले उम्मेद्वारी दिएका थिए । त्रिपाठीले २३४ मत पाएका थिए । निवर्तमान सभापति प्रतिनिधि सभा सांसद राजन गौतमले १८२ मत पाएका थिए । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले २ मत पाएका थिए ।७८० अधिवेशन प्रतिनिधिमध्ये ४३७ जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २०५ पटक पढिएको
  • अधिवेशनपछि यस्तो बन्यो रास्वपा कोशी प्रदेश समिति

    विराटचोकः हालै सम्पन्न अधिवेशनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश समिति चन्द्र राईको नेतृत्वमा गठन भएको छ ।समितिको उपसभापतिमा होमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल र सहमहामन्त्रीमा सुरेन्द्र कार्की तथा मञ्जरी घिमिरे निर्वाचित हुनुभएको छ ।६१ सदस्यीय प्रदेश समिति रहने व्यवस्था भए पनि पूर्णता भने पाएको छैन । कोषाध्यक्ष र प्रवक्ता प्रदेश सभापतिले मनोनित गर्ने व्यवस्था छ ।खुला र समावेशीतर्फ सदस्य हुनेहरूमा ईश्वर तामाङ, निष्मा कोइराला, राधिका कार्की, विन्दु सिटौला ‘लक्की’, गोमादेवी कटुवाल, निसार मिया, एमिलिया कार्की, सम्पतलाल राई, भगवती रोका कार्की, प्रमोद रोका कार्की, प्रमोदकुमार मण्ड

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २०९ पटक पढिएको
  • मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

    इटहरी ।  आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयहरू सार्वजनिक गरिएको छ ।जसअनुसार पहिलो निर्णयका रूपमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको कार्यावधि थप गरिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलको समयावधि असार मसान्तसम्म थपिएको हो ।सरकारले संविधान संशोधनसम्बन्धी प्रारम्भिक अध्ययन तथा सुझाव तयारीलाई निरन्तरता दिन समय थप आवश्यक भएको जनाएको छ।त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र छानबिनसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २६९ पटक पढिएको
  • रास्वपाको प्रदेश अधिवेशनमा पराजित भएपछि राजनीतिक बिट मारेको गोमा तामाङको भनाइ

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि आफूले राजनीतिक बिट मारेको घोषणा निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन) ले बताउनुभएको छ । सांसदहरूले उम्मेद्वारको पक्ष विपक्षमा मत माग्न थालेपछि तामाङले मतदान हुनु अघि नै आक्रोश पोख्दै सांसदहरूले मत प्रभावित पार्ने आशंका गर्नुभएको छ ।केही सांसदले संगठन बिथोल्ने प्रयास गरेको उहाँको भनाइ थियो । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिबाट बिट मारेको घोषणा उहाँले गर्नुभएको थियो ।सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका नि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २५५ पटक पढिएको
  • रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई विजयी, निवर्तमान प्रदेश सभापति गोमा तामाङ पराजित

    विराटचोकः हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका चन्द्रबहादुर राई सभापति पदमा निर्वाचित हुनुभएको छ ।सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन)ले १४१ मत ल्याउनुभएको थियो ।अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्म

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २८६ पटक पढिएको
  • रास्वपाको कोशी प्रदेश अधिवेशनमा मतदान सम्पन्न

    विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचामा रास्वपाले प्रदेश अधिवेशन गरेको हो ।सुन्दरहरैंचा–९ विराटचोकस्थित जेसीज भवनमा हिजो साँझ साढे ७ बजे शुरु भएको मतदान राति १ बजे सकिएको थियो । नयाँ नेतृत्व चयनका लागि निवर्तमान प्रदेश सभापति गोमा तामाङ सहित ४ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश नेतृत्वका लागि मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली (निरज) हुनुहुन्छ । सभापति पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका भए पनि उदयपुरका प

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ३१७ पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकले गर्याे यी चार निर्णय

    इटहरी । आज बसेको मन्त्रीपरिषद् बैठकले चार निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।निजामती सेवा १६ औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्य

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १७५ पटक पढिएको
  • मन्त्रिपरिषद् बिस्तार, सुधन र महावीरले लिए शपथ

    काठमाडौंः आज प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रि परिषद् विस्तार गर्नुभएको छ । जसअनुसार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनुभएको छ ।आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुुहुन्थ्यो ।गुरुङ यसअघि पनि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएको थियो । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि गुरुङ पुनः गृहमन्त्रीमा दोहोरिनुभएको हो । यद्यपि

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २९९ पटक पढिएको
  • महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने, आजै शपथ हुने

    इटहरी ।  म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी विजयी बनेका सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै शपथ ग्रहण गर्ने भएका छन् ।सांसद पुनले केही दिन पहिले सरकारले नवप्रवर्तन तथा अनुसन्धानको लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिएका थिए ।सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुनलाई बालेन्द्र साह नेतृत्वको सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागेको हो ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल