स्वास्थ्य

    Showing १७१-१८० of १८९ items.
  • भारतका वरिष्ठ न्यूरो सर्जन डा.जोनाथान नोबेलमा

    विराटनगर । भारतका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन्। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्राडा जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन्।उनलाई नोबेलका न्यूरो विभाग प्रमुख डा प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ। प्राडा एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन्।प्राडा जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन्।नोबेलमा बरिष्ठ न्यूरो सर्जन

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १२४ पटक पढिएको
  • देशभर आज थप ४८७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्‍यु

    काठमाडौं । देशभर आज थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ११४ पटक पढिएको
  • देशभर आज थप ६ सय ३४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौँ । देशभर आज थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १७ जना निको भएका छन् ।हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ११५ पटक पढिएको
  • देशभर आज थप ६५८ जनामा कोरोना पुष्टि

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएका छन्। हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन्।मन्त्रालयका अनुसार हाल ४, १३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन्। यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुग

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • ११९ पटक पढिएको
  • देशभर आज थप २८६ जनामा कोरोना पुष्टि, ४७९ जना निको भए

    काठमाडौं । देशभर आज थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट ३४२३ नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८१६ र एन्टिजेनबाट १६०७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २०२ र एन्टिजेनबाट ८४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४७९ जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३४८ पुगेको छ।  

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • १३६ पटक पढिएको
  • देशभर आज थप ८५२ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३२८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने १८९७६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।सो समयावधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । अहिले देशभर ५४६२ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ११३ पटक पढिएको
  • देशभर आज थप ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो ।उक्त अवधिमा जम्मा ५ हजार ६१९ नमुना परीक्षण भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने एक जनाले ज्यान गुमाएका छन् ।मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाएका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १३१ पटक पढिएको
  • देशभर आज थप ८८८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म  ११ हजार ९८९

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • १२१ पटक पढिएको
  • देशभर आज थप ४ सय ५५ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।  चार हजार ८२९ गरिएको परीक्षणमा ४ सय ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।दुई हजार ३ सय ८ पिसिआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  यस्तै, पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु हुँदा ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०७९
    • १२९ पटक पढिएको
  • देशभर आज थप ७८१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्‍यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म देशमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल देशमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको

    • प्रकाशित मितिः साउन २७, २०७९
    • ११२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल