काठमाडौै ।  आज (बिहिबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले  घट्यो छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) प्रतितोलामा  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज तोलामा ८०० रुपैयाँले  घटेर  १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै आज (बिहीबार) तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ।