विराटचोकः लक्ष्मीपूजाको दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 


चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण भएको छ ।