काठमाडौ - सातदोबाटोमा एपीएफले पुलिसलाई २–० ले हराउँदै लगातार ७ खेलमा जीत दर्ता गर्यो। तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले २१ अङ्क जोडेको छ।
अब प्लेअफमा क्वालिफायर–१ खेल शनिवार दशरथ रङ्गशालामा एपीएफ र आर्मीबीच हुनेछ। इलिमिनेटर खेल शुक्रवार पुलिस र बाग्मतीबीच एन्फा कम्प्लेक्समा हुनेछ। फाइनल माघ १६ गते दशरथमा हुनेछ।


















