इटहरी - जय ट्रफीका क्रममा अम्पायरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि कारवाही गरिएको छ। क्यानले नियम उल्लंघन भएको भन्दै उनलाई एक खेलका लागि निलम्बित गरेको छ।
सन्दीपले क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, उनले उक्त घटनाबारे स्पष्टिकरण दिनुपर्नेछ।


















